News Portal

  • सूर्या लाइफको कम्पनी सचिवमा केसी नियुक्त

    आर्थीकसंसार संवाददाता२ असोज, २०७८
    ८९५ पटक
    २ असोज, २०७८

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो ।
    उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी कम्पनी सचिवमा नियुक्त गरेको कम्पनीले एक सूचना जारी गर्दै जनाएको छ ।

    प्रतिकृया दिनुहोस्