News Portal

  • महालक्ष्मी लाइफले बीमा जागरण राष्ट्रिय अभियान वीरगञ्जमा सम्पन्न

    आर्थीकसंसार संवाददाता८ असोज, २०७८
    १२५० पटक
    ८ असोज, २०७८

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्सले वीरगंजको ग्लोबल कलेजमा ‘युवासँग–महालक्ष्मी लाईफ’ बीमा जागरण राष्ट्रिय अभियान सम्पन्न गरेको छ । उक्त अभियानमा ८० जना सहभागी रहेका थिए ।
    उक्त प्रशिक्षण प्रकाका वरिष्ठ सहायक महाप्रबन्धक प्रशान्तराज धमला र प्रबन्धक सिताराम धिमालले दिएका थिए ।
    क्षेत्रीय प्रमुख दिगम्बर गुप्ताको संयोजकत्वमा २१ सदस्यीय जिल्ला जागरण समिति गठन भएको हो । यससँगै कम्पनीले महालक्ष्मी लाईफ बीरगंज टिम र कार्यक्रमको अध्यक्षता गर्ने ग्लोबल बिजनेस कलेजका प्रिन्सिपल रामकुमार दासलाई धन्यवाद दिएको छ ।

    प्रतिकृया दिनुहोस्