News Portal

  • गृहपृष्ठ समाचार, स्थानीय

    एक साताको लागि थपियो निषेधाज्ञा

    काठमाडौं । राजधानी उपत्यकामा भोलिदेखि थप एक साता निषेधाज्ञा जारी गरिएको छ । यसअघि भोलिबाट कफ्र्यु लाग्ने हल्ला चलेको थियो । काठमाडौं, ललितपुर र भक्तपुरका तीनवटै जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गर्दै हाल कायम...बाँकी

    देशभर १ हजार १ सय २० कोरोना संक्रमित थपिए

    काठमाडौं । पछिल्लोे २४ घण्टामा देशभर ३ सय २० महिला र ८०० पुरुष गरी १ हजार १ सय २० जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यस्तै हालसम्म देशभर कुल संक्रमितको संख्या ४१ हजार ६...बाँकी

    कृषिलाई नै समृद्धिको मूल आधार मानेर अगाडि बढ्नुपर्छ

    योगेन्द्रकुमार कार्की सचिव: भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय, बागमती प्रदेश कोरोना भाइरस संक्रमणको बेलामा भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कृषि उत्पादन बढाउन कसरी काम गरिरहेको छ ? अहिले खाद्य सुरक्षा महत्वपूर्ण विषय हो...बाँकी

    प्रधानमन्त्री ओलीद्वारा पचास हजार टन युरिया मल उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र बङ्गलादेशका प्रधानमन्त्री शेख हसिनाबीच आज टेलिफोनमा कुराकानी भएको छ । त्यसक्रममा प्रधानमन्त्री ओलीले पचास हजार टन युरिया मल पैँचोस्वरुप बालीको यही याममा उपलब्ध गराउन बङ्गलादेशसँग आग्रह गरे ।...बाँकी

    अन्तराष्ट्रिय धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित

    काठमाडौं । नेपाललाई पहिलो अन्तर्राष्ट्रिय पदक दिलाउने धावक जीतबहादुर केसी कोरोना सङ्क्रमित भएका छन् । काठमाडौँ महानगरपालिका–१४ कलङ्कीका ७२ वर्षीय उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । दिसामा रगत देखिएपछि केसीलाई काठमाडौँको बयोधा अस्पताल...बाँकी

    देशभर १ हजार ६९ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । वितेको २४ घण्टाको अवधिमा देशभर थप १०६९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले महिला ३ सय ४४ र पुरुष...बाँकी

    सेञ्चुरी कमर्शियल बैंकको नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । सेञ्चुरी कमर्शियल बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले भदौ १६ गतेदेखि लागु हुने गरी बचत तथा कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले बचत खातामा ४ दशमलव २५ प्रतिशतदेखि ५...बाँकी

    सानिमा बैंकद्वारा रुपन्देहीको भलवारीमा नयाँ शाखा सञ्चालन

    काठमाडौं । सानिमा बैंकले रुपन्देहीको भलवारीमा ८०औं शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । उक्त शाखा कार्यालयको उद्घाटन सानिमा बैंकका प्रदेश ५ का कामु प्रमुख रञ्जन मैनालीले गरे । कोरोना भाइरसको प्रकोपले जनजीवन प्रभावित भएको यस...बाँकी

    ग्रील व्यवसायी महासंघद्वारा सुरक्षाकर्मीलाई सुरक्षाका उपकरणहरु वितरण

    काठमाडौं । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालको पहलमा सुरक्षाकर्मीहरुलाई सुरक्षाका उपकरणहरु वितरण गर्ने काम सुरु भएको छ । ग्रील तथा स्टील व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले महानगरीय प्रहरी वृत सिंहदरबार र महानगरीय ट्राफिक...बाँकी

    देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टाको अवधिमा देशभर थप ८ सय ९९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोमबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले महिला ३ सय ०३ र...बाँकी