News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    मेट लाइफको मोबाइलबाटै बीमा जानकारी लिन सकिने नयाँ एप सार्वजनिक

    काठमाडौं । मेट लाइफले आफ्ना ग्राहकहरुलाई बीमासम्बन्धी सेवा र सुविधालाई थप सहज बनाउन र बीमा पोलिसी व्यवस्थापन गर्न नयाँ ग्राहक सेवा एप ल्याएकोे छ । मेटलाइफको नयाँ ग्राहक सेवा एपले ग्राहकहरुलाई घरमै बसी मोबाइलमार्फत मेटलाइफको...बाँकी

    सिर्जना फाइनान्सद्वारा प्रदेश नं. १ लाई आर्थिक सहयोग

    काठमाडौं । सिर्जना फाइनान्स लिमिटेडले प्रदेश नम्बर एकलाई एघार लाख सहयोग हस्तान्तरण गरेको छ । मुख्यमन्त्री शेरधन राईलाई मुख्यमन्त्रीको कार्यालय बिराटनगरमा अध्यक्ष सुयस प्याकुरेलले एघार लाखको चेक हस्तान्तरण गरेका हुन् । समाजिक उत्तरदायीत्व कोष अन्तर्गत...बाँकी

    ग्लोबल बैंकद्धारा बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालन

    काठमाडों । ग्लोबल आइएमई बैंक लिमिटेडले बाग्लुङ्गको बलेवामा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । बाग्लुङ्ग जिल्लाको बाग्लुङ्ग नगरपालिका–१४ बलेवा, नारायणस्थानमा यो एक्सटेन्सन काउण्टरको उद्घाटनसँगै बैंकका एक्सटेन्सन काउण्टरहरुको संख्या ४३ पुगेको छ । एक्सटेन्सन काउण्टरको...बाँकी

    राष्ट्रिय क्रिकेट खेलाडी ललित भण्डारी दुर्घटनामा

    काठमाडौं । पूर्वपश्चिम राजमार्गअन्तर्गत कञ्चनपुरको झलारी बजारमा मोटरसाइकल दुर्घटनामा परेका राष्ट्रिय क्रिकेटर ललित भण्डारीको अवस्था खतरामुक्त रहेको अस्पतालले जनाएको छ । धनगढीबाट थप उपचारका लागि नेपालगञ्ज मेडिकल कलेज लगिएकोमा उनको स्वास्थ्य अवस्थामा सुधार भएको हो...बाँकी

    उपत्यकामा ५ सय ९७ जनामा कोरोना संक्रमण पुष्टि

    काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा ५ सय ९७ जना कोरोना संक्रमित थपिएका छन् । आइतबारको नियमित प्रेस ब्रिफिङपछि स्वास्थ्य मन्त्रालयले जानकारी गराएको तथ्यांकअनुसार काठमाडौंमा ४ सय ८३, ललितपुरमा ३३ र भक्तपुरमा ८१ गरी...बाँकी

    रिलायन्स लाइफ र एनआरएन लघुवित्तको झण्डै साढे तीन अर्बको शेयर कारोबार

    काठमाडौं । अबरोधका बीचमा जीवन बीमा कम्पनी रिलायन्स लाईफको शेयर मूल्यमा आज पनि सर्किट लागेको छ । एकै दिन १० प्रतिशतले बृद्धि भएपछि सर्किट लागेको हो । त्यस्तै, एनआरएनको शेयर मूल्यमा समेत उच्च बृद्धि भएको...बाँकी

    बैंक अफ काठमाण्डूको सरल किस्ताबन्दीमा विद्युतीय उपकरण खरिद योजना

    काठमाडौं । बैंक अफ काठमाण्डूले घरायसी विद्युतीय उपकरणको सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको छ । बैंकले नेपालीहरुको महान चाडपर्वलाई लक्षित गरी घरायसी विद्युतीय उपकरण सरल किस्ताबन्दीमा खरिद गर्न सकिने योजना सार्वजनिक गरेको...बाँकी

    सनराइज बैंकको ग्रिनपिन सेवा सुरु

    काठमाडौं । सनराइज बैंकले सम्पूर्ण डेबिट कार्ड, क्रेडिट कार्ड तथा अन्तर्राष्ट्रिय कार्डमार्फत हुने कारोबारलाई सुरक्षित र सहज बनाउने उद्देश्यले ग्रिनपिन सेवा सुरु गरेको छ । यो सेवा सुचारु भएसँगै अब बैंकबाट जारी हुने डेबिट, क्रेडिट...बाँकी

    कागेश्वरी मनोहरा नपामा एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट पाइने

    काठमाडौं । कागेश्वरी मनोहरा नगरपालिकाले नेपालमै पहिलोपटक एन्टिजेन प्रविधिबाट आधा घण्टामै पीसीआरको रिपोर्ट दिन मिल्ने गरी सेवा सुरु गर्न लागेको छ । नेपालमै पहिलो पटक सुरु हुन लागेको एन्टिजेन प्रविधिबाट रु. २ हजारमा कोरोना परीक्षण...बाँकी

    चाँगुनारायण नगरपालिका र नेपाल बैंकबीच सम्झौता

    काठमाडौं । चाँगुनारायण नगरपालिका र नेपाल बैंक लिमिटेड बीच सामुदायिक विद्यालयतमा अध्ययनरत छात्राका नाममा खाता खोलिदिने सम्झौता भएको छ । मुलुकको पहिलो बैंकका रुपमा स्थापित नेपाल बैंक लिमिटेडले सामुुदायिक विद्यालयमा अध्ययनरत छात्राका आर्थिक र सामाजिक...बाँकी