News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा

    धनगढी उपमहानगरपालिकाले डिजिटल नोटिस बोर्डमार्फत बीमासम्बन्धी जनचेतनामुलक जानकारी दिने

    काठमाडौं । धनगढी उपमहानगरपालिकाले आफ्नो डिजिटल नोटिस बोर्डमा बीमासम्बन्धी जनचेतना मुलक जानकारीहरुलाई डिस्प्ले गर्ने भएको छ । उपमहानगरका मेयर नृप वडले वडावडामा रहेको डिजिटल नोटिस बोर्डमा बीमा गर्दा हुने फाइदाहरु, उपमहानगर पालिकामा रहेका बीमा कम्पनीहरुको...बाँकी

    पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश घट्यो

    काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीले प्रस्ताव गरेको लाभांश परिमार्जन गरेको छ । यसअघि २० प्रतिशत लाभांश दिने भन्दै प्रस्ताव गरेको कम्पनीले अब भने १९ प्रतिशत मात्रै दिने घोषणा गरेको हो । बीमा समितिले परिमार्जित वित्तीय...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुनभद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो । उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका...बाँकी

    अब सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने

    काठमाडौं । सुनचाँदी व्यवसायीको बीमा एनएलजी इन्स्योरेन्समा हुने भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघ र एनएलजी इन्स्योरेन्सबीच बीमा गराउनेसम्बन्धी समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा महासंघका अध्यक्ष माणिकरत्न शाक्य र एनएलजी इन्स्योरेन्सका प्रमुख...बाँकी

    एशियन लाईफद्वारा तीज बिशेष कार्यक्रम सम्पन्न

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको जुम्ला शाखाले आफ्ना अभिकर्ताहरुलाई पुनर्ताजगी एवं तीज विशेष कार्यक्रम आयोजना गरी सम्पन्न गरेको छ । कम्पनीले हिजो भदौ १९ गते शनिबार बिहान ११ बजेदेखि बेलुका ७ बजेसम्म उक्त कार्यक्रमको आयोजना...बाँकी

    नेपाल लाइफले नेशनल मर्चेन्टको ५१ प्रतिशत सेयर किन्ने

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेशनल मर्चेन्ट बैंकरको ५१ प्रतिशत संस्थापक सेयर खरिद गर्ने भएको छ । सो सम्बन्धि दुई संस्थाबीच समझदारी पत्र (एमओयू)मा हस्ताक्षर भएको हो । सो समझदारीपत्रमा नेपाल लाइफकोतर्फबाट प्रमुख कार्यकारी...बाँकी

    युनियन लाइफद्वारा मृतकको परिवारलाई १३ लाख ७८ हजार दाबी भुक्तानी

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको इलाम शाखाले बीमा दाबी भुक्तानी गरेको छ । गत जेठ २ गते कोभिड–१९ का कारण निधन भएका नवराज शंकरको परिवारलाई बीमा दाबी बापत १३ लाख ७८ हजार ६...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । इन्स्योरेन्सको १७ लाख ७८ हजार २६ कित्ता संस्थापक सेयर साधारणमा परिणत भएको हो । यससँगै कम्पनीको संस्थापक र साधारण सेयरको स्वामित्व क्रमशः...बाँकी

    नेशनल लाईफका राई सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा सम्मानित

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड’का सर्वोत्कृष्ट शाखा प्रमुखको रुपमा प्रेमकुमार राई सम्मानित भएका छन् । कम्पनीले आज आयोजना गरेको एक कार्यक्रमकाबीच देशभरबाट सबैभन्दा आकर्षक र उच्च व्यवसाय गर्न सफल शाखाको रुपमा उदयपुरको गाईघाट...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुक्त

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा निर्मलादेवी मानन्धर नियुत्त भएकी छिन । भदौ ४ गते बसेको सञ्चालक समितिको बैठकले मानन्धरलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गर्ने निर्णय गरेको हो । यससँगै नवनियुक्त स्वतन्त्र सञ्चालक मानन्धरले आगामी...बाँकी