काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा भरत केसी नियुक्त भएका छन् । कम्पनीको बिहीबार बसेको सञ्चालक समितिको बैठकले उनलाई कम्पनी सचिवमा नियुक्त गरेको हो । उनलाई आगामी असोज ४ गतेदेखि लागू हुने गरी...बाँकी
काठमाडौं । बीमा समितिले बूढानीलकण्ड नगरपालिकामा बीमासम्बन्धी अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न गरेको छ । समितिले स्थानीय तहमा बीमा समिति कार्यक्रमअन्तर्गत हिजो स्थानीय निकायका पदाधिकारीहरुसँग अन्तरक्रिया गरेको हो । कार्यक्रममा नगरपालिकाका मेयर, उपमेयर, जिल्ला पशु...बाँकी
काठमाडौं । नेरुडे लघुवित्त वित्तीय संस्थाले आफ्नो ऋणीको म्यादी बीमा गर्नका लागि बीमा कम्पनीहरुबाट प्रस्ताव माग गरेको छ । राष्ट्र बैंकबाट ‘घ’ वर्गको इजाजत प्राप्त राष्ट्रिय स्तरको यस लघुवित्त संस्थाले बीमित, पति, पत्नी वा संरक्षकसमेतको...बाँकी
काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् । कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म...बाँकी
काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो । कम्पनीले कागजी प्रक्रिया पुरा...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बीमित गकुल महराको परिवारलाई १ करोड ८४ लाख १४ हजार ५ सय ५८ मृत्यु दाबी वापत भुक्तानी गरेको छ । बीमितको श्रीमती निर्मला विष्टलाई कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठले...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्सले सूचना प्रविधिको युगमा आफ्ना ग्राहकलाई लक्षित गरी सेवाहरुलाई थप प्रविधिमैत्री बनाउँदै लाने क्रममा स्वचालित रुपमा ग्राहकको जिज्ञासा मेटाउन र द्रुत सेवा प्रदान गर्न च्याटबट सेवा सुरु गरेको छ । योसँगैं...बाँकी
काठमाडौं । सोमबारको बजारमा विभिन्न तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सो दिन अजोड इन्स्योरेन्स, मनकामना लघुवित्त वित्तीय संस्था र सानिमा लाइफ इन्स्योरेन्सको सेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो...बाँकी
काठमाडौं । महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले युवा वर्गमा बीमासम्बन्धी जनचेतना अभिबृद्धि गर्ने उद्देश्यले कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत ‘युवासँग महालक्ष्मी लाईफ’सम्बन्धी बीमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ । कम्पनीको सञ्चालक समितिको मिति २०७८...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थाले एकैपटक आज तीन आर्थिक वर्षको साधारणसभा गर्ने भएको छ । कम्पनीको विगत १२ वर्षदेखि साधारणसभा हुन सकेको छैन । संस्थानले आज अपरान्ह दुई बजे संस्थानको प्रधान कार्यालय रामशाहपथमा साधारण सभा...बाँकी