News Portal

  • रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा खनाल नियुक्त

    आर्थीकसंसार संवाददाता२२ भदौ, २०७८
    ८५७ पटक
    २२ भदौ, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको सञ्चालकमा अर्जुनभद्र खनाल नियुक्त भएका छन् । भदौ २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले खनाललाई सञ्चालक पदमा नियुक्त गरेको हो ।
    उनी संस्थापक सिद्धार्थ बैंकको तर्फबाट सञ्चालकमा नियुक्त भएका हुन् । यसअघि सुन्दरप्रसाद कँडेलले उक्त पदको प्रतिनिधित्व गर्दै आएका थिए ।
    यससँगै नवनियुक्त सञ्चालक खनालले भदौ २१ गतेदेखि आफ्नो पदको जिम्मेवारी सम्हाल्ने छन् ।

    प्रतिकृया दिनुहोस्