काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई बीमा वापतको मृत्यु बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको पर्सा शाखाले म्यादी बीमा वापतको मृतकको परिवारलाई १४ लाख रुपैयाँ दाबी वापतको चेक हस्तान्तरण गरेको हो ।...बाँकी
काठमाडौं । बजारमा निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्दै आएका तीन कम्पनी अर्ब क्लबमा प्रवेश गर्न सफल भएका छन् । गत आर्थिक वर्ष २०७७/७८ को चौथो त्रैमासको वित्तीय विवरणअनुसार तीनवटा निर्जीवन बीमा कम्पनी अर्ब क्लबमा छिरेका...बाँकी
काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत ९सीईओ०मा पुनः वीरेन्द्र वैदवार क्षेत्री नियुक्त भएका छन् । भदौ २ गते बसेको कम्पनी सञ्चालक समितिले क्षेत्रीलाई इन्स्योरेन्सको सीईओ पदमा पुनः नियुक्त गरेको हो । इन्स्योरेन्समा बरिष्ठ प्रबन्धकबाट...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानका बीमितहरुले आफ्नो जीवन बीमाको प्रिमियम रकम अनलाईन अर्थात कनेक्ट आईपीएस ईपेमेन्ट प्रणालीमार्फत भुक्तानी गर्न सक्ने भएका छन् । कम्पनीले भदौ २ गते एक समारोह आजोजना गरी उक्त अनलाईन भुक्तानी सेवाको...बाँकी
काठमाडौं । एशियन लाईफ इन्स्योरेन्सको सञ्चालक समितिको नवनियुक्त अध्यक्ष दिपककुमार श्रेष्ठले मंगलबार पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । नियामक निकाय बीमा समितिको अध्यक्ष सूर्यप्रसाद सिलवाल समक्ष अध्यक्ष श्रेष्ठले पद तथा गोपनियताको सपथ ग्रहण...बाँकी
काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनी आजबाट पाँचौं वर्षमा प्रवेश गरेको छ । कम्पनीले आफ्नो व्यवसायिक कारोबार सञ्चालनमा ल्याएको चार वर्ष पुरा गरी २०७८ भदौ १ गतेबाट पाँचौं वर्षमा लागेको हो । उक्त अवसरमा कम्पनीले...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्सको खुद नाफा ३२.९९ प्रतिशतले बढेको छ । अघिल्लो आर्थिक वर्षमा २६ करोड २२ लाख रुपैयाँ मात्रै खुद नाफा कमाएको इन्स्योरेन्सले गत आर्थिक वर्षमा ३४ करोड ८७ लाख रुपैयाँ कमाउन सफल भएको...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा एक अर्ब ५२ करोड रुपैयाँ खुद बीमाशुल्क आर्जन गरेको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा १०.१२ प्रतिशतले बढी हो । इन्स्योरेन्सले अघिल्लो आर्थिक वर्षको...बाँकी
काठमाडौं । राष्ट्रिय बीमा संस्थानको जीवन बीमा कोषमा थप २४.२३ प्रतिशतले बृद्धि भएको छ । संस्थानको जीवन बीमा कोषमा ३२ अर्ब ९३ करोड रुपैयाँ जम्मा भएको छ । त्यस्तै जगेडा कोष पनि १९.६९ प्रतिशतले बृद्धि...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्स कं. (नेपाल) लि.को २७औं वार्षिक साधारणसभा मिति २०७८ श्रावण ३१ गते भर्चुअल माध्यममार्फत सफलतापूर्वक सम्पन्न भएको छ । सभामा सञ्चालक समितको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष ०७६/७७ को वासलात, नाफा नोक्सान हिसाब...बाँकी