News Portal

  • हिमालयन रि–इन्स्योरेन्सको सीईओमा चन्द्रसेकरन रामामुर्ती नियुक्त

    आर्थीकसंसार संवाददाता१ असोज, २०७८
    १९६५ पटक
    १ असोज, २०७८

    काठमाडौं । पुनर्बीमा कम्पनी हिमालयन रि–इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा चन्द्रसेकरन रामामुर्ती नियुक्त भएका छन् । बीमा क्षेत्रमा चार दशक लामो अनुभव रहेको राममुर्ती भारतीय हुन् ।
    कम्पनीले बीमा समितिबाट लाइसेन्स पाएपछि पनि लामो समयसम्म सीईओ नियुक्त गर्न सकेको थिएन ।

    प्रतिकृया दिनुहोस्