News Portal

  • सानिमा लाइफद्वारा १ करोड ३४ लाख दाबी भुक्तानी

    आर्थीकसंसार संवाददाता३१ भदौ, २०७८
    १२०७ पटक
    ३१ भदौ, २०७८

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको महेन्द्रनगर शाखाले मृतकको परिवारलाई बीमा वापतको दाबी भुक्तानी दिएको छ । कम्पनीको महेन्द्रनगर शाखाले १ करोड ३४ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी गरेको हो ।
    कम्पनीले कागजी प्रक्रिया पुरा गरेको सोही दिन भित्र एक बीमितका आश्रित परिवारलाई दावी भुक्तानी दिएको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्