काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट ७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । पुस २१ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...बाँकी
काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा श्रवणकुमार रावल नियुक्ति भएका छन् । पुस २० गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीका कार्यबाहक प्रमुख कार्यकारी अधिकृत रावललाई इन्स्योरेन्सको सीईओको जिम्मेवारी दिने निर्णय गरेको हो ।...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्था बीच सम्झौता भएको छ । सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका...बाँकी
काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेडले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न सक्ने गरी दुई संस्थाबीच सम्झौता भएको छ । सम्झौतापत्रमा जनरल इन्स्योरेन्सका तर्फबाट संस्थाका प्रमुख...बाँकी
काठमाडौं । सूर्या लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिबाट प्रस्तावित १३.३६८ प्रतिशत लाभांश पारित गरेको छ । साधारण सभाले १२.७० प्रतिशत बोनश शेयर र ०.६६८४ प्रतिशत नगद लाभांश (कर प्रयोजनको लागि)सहित लाभांशको...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस १९ गते सम्पन्न इन्स्योरेन्सको तेह्रौं वार्षिक साधारणसभाले प्रस्तावित १३.३६८४ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट...बाँकी
काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सले २० लाख ४८ हजारको मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले पाख्रीबास नगरपालिका–७ का मृतक बीमित कृष्णबहादुर थापाको मृत्यु दावी भुक्तानी गरेको हो । कम्पनीले मृतकका बहिनी गंगा थापालाई मृत्युदावी...बाँकी
काठमाडौं । राइड शेयरिङ एप सहाराले अंग्रेजी नयाँ वर्षको अवसरमा यात्रु तथा सहारा पार्टनरको ६ लाख रुपैयाँको बीमा योजना ल्याएको छ । यात्रु तथा पार्टनरका लागि ५ लाखको दुर्घटना र १ लाख रुपैंयाको उपचार बीमा...बाँकी
काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीले राकेश पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने भएको छ । स्रोतका अनुसार कम्पनीको सञ्चालक समितिले पोखरेललाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्ने निर्णय गरिसकेको छ । कम्पनीले आइतबार नियामकीय स्वीकृतिका...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीको कलंकी शाखाबाट तीन जना अभिकर्ताहरु एमडिआरटी बन्न सफल भएका छन् । कम्पनीका एजेन्सी म्यानेजरहरु कुमार गुरुङ, रामहरी सापकोटा र बाबुराम बस्नेतले यस वर्ष न्युनतम ३५ लाख रुपैयाँ बीमा शुल्क...बाँकी