News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सिटिजन लाइफ इन्स्योरेन्सको ‘सिटिजन खबर’ जर्नल प्रकाशित

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले ‘सिटिजन खबर’ नामक जर्नल प्रकाशित गरेको छ । कम्पनीले कार्तिक २ गते आफ्नो चार वर्षे यात्रा सम्पन्न गरेसँगै सो अवधिसम्मका समीक्षा स्वरुप जर्नल सिटिजन खबर सार्वजनिक गरेको हो । कम्पनीका...बाँकी

    ‘खल्ती’बाट ज्योति लाइफ इन्स्योरेन्सको प्रिमियम भुक्तानी गर्दा १ हजारसम्मको क्यासब्याक

    काठमाडौं । अब ‘खल्ती’ डिजिटल वालेटमार्फत ज्योति लाइफ इन्स्योरेन्सको बीमा प्रिमियम तिर्दा प्रयोगकर्ताहरुले क्यासब्याक पाउने भएका छन् । खल्तीमार्फत ज्योति लाइफको बीमा प्रिमियम तिर्दा ग्राहकले १ हजारसम्मका क्यासब्याक पाउने भएका हुन् । यसका साथै उनीहरुले...बाँकी

    आईएमई लाइफका बीमितले ७० रुपैयाँसम्म बोनस पाउने

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीका बीमितले अधिकतम ७० रुपैयाँ बोनस पाउने भएका छन् । आर्थिक वर्ष २०७६/७७ को नयाँ बोनसदर घोषणा गर्दै इन्स्योरेन्सले बीमितलाई प्रतिहजार अधिकतम ७० रुपैयाँ (प्रतिहजार) बोनस गर्ने भएको हो ।...बाँकी

    ज्योति लाइफ इन्स्योरेन्सले बढायो बोनस सेयर

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्सले प्रस्तावित लाभांश परिमार्जन गरेको छ । माघ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले यसअघिको प्रस्तावित लाभांशलाई परिमार्जन गरेको हो । लाभांश परिमार्जन गरेसँगै इन्स्योरेन्सले सेयरधनीलाई १० प्रतिशत बोनस र...बाँकी

    एशियन लाइफको नयाँ जीवन बीमा योजना सार्वजनिक

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सले बाल भविष्य प्लस (सावधिक) जीवन बीमा योजना सार्वजनिक गरेको छ । उक्त नयाँ पोलिसीको उक्तघाटन कम्पनीको सञ्चालक समितिका अध्यक्ष दिपककुमार श्रेष्ठ, सञ्चालक समिति सदस्यहरु निष्ठा प्रधानाङ्ग, सजल मास्के, अच्यूतराज सापकोटा,...बाँकी

    सानिमा लाइफल देव सिंहकी श्रीमतिलाई ५ लाख मृत्यु दाबी रकम भुक्तानी

    काठमाडौं । सानिमा लाइफ इन्स्योरेन्स कम्पनीको डडेल्धुरा शाखाले मृतक देव सिंह साउदकी श्रीमती लछु साउदलाई ५ लाख ५९ हजार आठ सय रुपैयाँको मृत्यु दाबी भुक्तानी गरेको छ । सायउदले डडेल्धुरा शाखाबाट २०७५ सालमा ५ लाख...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सद्वारो जीवन बीमा दावी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सकोले आशाराम खड्गीको परिवारलाई जीवन बीमा वापत १५ लाख बीमा दाबी रकम हस्तान्तरण गरेको छ । इन्स्योरेन्स कम्पनीको बानेश्वर शाखाले ललितपुर वडा नं ९ बस्ने ५४ वर्षका आशाराम खड्गीको मृत्युपछि उनको...बाँकी

    नेपाल लाइफको बीमाशुल्क भुक्तानीमा एक हजारसम्म छुट

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नविकरण बीमाशुल्क विद्युतीय माध्यमबाट भुक्तानी गर्न बीमितहरुलाई प्रेरित गरिरहेको छ । कोरोना महामारीको कारण सकेसम्म कार्यालयमा उपस्थित नै नभई बीमितले सहजरुपमा नविकरण बीमाशुल्क भुक्तानी गर्न सकुन् भन्ने उद्देश्यले विद्युतीय माध्यमबाट...बाँकी

    बीमा क्षेत्रका कर्मचारीहरूको लागि जोर विजोर प्रणाली लागु नहुने

    काठमाडौं । बैंक बीमा क्षेत्रका कर्मचारीहरुका लागि जोर विजोर प्रणाली लागु नहुने भएको छ । आज शुक्रवार रातिदेखि लागु हुने भनिएको जोर विजोर प्रणालीमा बैंक बीमा क्षेत्रका कर्मचारीहरुलाई भने लागु हुने छैन । काठमाडौं उपत्यका...बाँकी

    रिलायबलले कोभिडको बिषयमा डाक्टरसँग प्रत्यक्ष परार्मश कार्यक्रम संचालन गर्दै

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले यहि माघ ०८ देखि २९ गते सम्म हरेक शनिबार बेलुकी ८ देखि ९ बजे सम्म काठमाण्डौ मेडिकल कलेजका डा. सुभाष पन्तसंग नोवेल कोरोना भाईरस (कोभिड १९) का विषयमा...बाँकी