काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डिसिओ) मा प्रवीणरमण पराजुली नियुक्त हुनुभएको छ । २५ पौष २०७८ बाट पराजुलीले सिनियर डिसिओको कार्यभार सम्हाल्नुभएको हो । पराजुलीले आफ्ना विगतका...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीकी अभिकर्ता समीक्षा पाठक १८ वर्षकै उमेरमा एमडिआर्टी बन्न सफल भएकी छिन् । पाठक नेपालबाट अहिलेसम्म एमडिआरटी बन्नेहरुमध्ये सबैभन्दा सानो उमेरकी भएको महालक्ष्मी लाइफको दाबी छ । अहिलेसम्म प्राप्त भएको...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आज पुस २४ गते शनिवार बुढानिलकण्ठ नगरपालिका–३, मुहानपोखरीमा अवस्थित नवयुवा बाल सुधार समाजमा रहेको अनाथ बालबालिकाहरुलाई एक कार्यक्रमका बीच न्यानो कपडा (ज्याकेट) झोला तथा स्टेश्नरी सामान दिएको छ...बाँकी
काठमाडौं । अजोड इन्स्योरेन्स एनसीएचएलको नेशनल पेमेन्ट स्वीच (एनपीएस) अन्तर्गतको नेशनल पेमेन्ट इन्टरफेस (एनपीआई)सँग जोडिएको छ । कम्पनीले आफ्नो भुक्तानीसम्बन्धी कारोबारहरुलाई नेपाल क्लियरिङ्ग हाउसको भुक्तानी प्रणालीहरु प्रयोग गरी डिजिटल माध्यमबाट भुक्तानी गर्न उक्त प्रणालीमा जोडिएको...बाँकी
काठमाडौं । निर्जीवन बीमा कम्पनीहरुको संगठन नेपाल बीमक संघको अध्यक्षमा चंकी क्षेत्री चयन भएका छन् । पुस २३ गते भएको संघको अधिवेशनमा क्षेत्रीको नेतृत्वमा ९ जनाको नयाँ कार्यसमिति चयन भएको हो । नयाँ कार्यसमितिको लागि...बाँकी
काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले बीमितको प्रस्तावकको मृत्युपछि १२ लाख ८ हजार रुपैयाँको दाबी भुक्तानीसहित बीमा अवधिभर बीमा शुल्कसमेत भुक्तानी गरिदिने भएको छ । कम्पनीले ज्योति सुनौलो भविष्य बाल जीवन बीमा योजनाका बीमित मिल्सन...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको बिराटनगर शाखाले एक कार्यक्रमको आयोजना गरी मृतकको परिवारलाई घरदैलो मृत्यु दाबी भुक्तानी गरेको छ । सिद्धिचरण– २, ठुलोछाप,ओखलढुंगा घर भइ हाल इटहरी–२, सुनसरी बस्ने श्रीमती तारा नेपालको श्रीमान सरोज...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीको धरान शाखाले सुन्दरहरैचा–१०,मोरङ्गका बीमित हिमादेवी थापाको छोरी विजीता थापालाई ४ लाख १९ हजार २५६ रुपैयाँको चेक एक समारोहबीच दिएका हुन् । उक्त रकम धरान शाखाका शाखा प्रबन्धक सुजन भण्डारी,...बाँकी
काठमाडौं । नेपाल पुनर्बीमा कम्पनीको प्रस्तावित लाभांश पारित भएको छ । पुस २२ गते सम्पन्न कम्पनीको वार्षिक साधारणसभाले प्रस्तावित १९ प्रतिशत लाभांश पारित गरेको हो । यससँगै कम्पनीका सेयरधनीले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा पुनः पोषकराज पौडेल नियुक्त भएका छन् । आगामी ४ वर्षको लागि बीमा समितिले पौडेललाई सीइओमा निरन्तरता दिन स्वीकृति दिएको हो । सीईओ पौडेलको पहिलो कार्यकाल यही पुस...बाँकी