काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र सञ्चालकमा चुडामणि देवकोटा नियुक्त भएका छन् । पुस २६ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले कम्पनीको रिक्त रहेको स्वतन्त्र सञ्चालक पदमा देवकोटालाई नियुक्त गरेको हो । यससँगै नवनियुक्त...बाँकी
काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित भएको छ । पुस २७ गते सम्पन्न कम्पनीका १३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको १५ प्रतिशत लाभांश प्रस्तावलाई पारित गरेको हो । सभाले आर्थिक वर्ष २०७५/७६ को नाफाबाट...बाँकी
काठमाडौं । आइएमई जनरल इन्स्योरेन्सको ब्रान्ड एम्बासडरमा नायिका मनिषा कोइराला तीन वर्षको लागि नियुक्त भएकी छिन् । कम्पनीले नायिका कोइरालालाई एक कार्यक्रममार्फत आफ्नो ब्रान्ड एम्बासडर नियुक्त गरेको हो । कोइरालाको सहकार्यले कम्पनीको प्रवद्र्धन गर्न थप...बाँकी
काठमाडौं । गत आइतबारदेखि कारोबार सुरु भएको प्रभु लाईफ इन्स्योरेन्स कम्पनीको स्वतन्त्र कारोबार अझै हुन सकेको छैन । चार दिनमा जम्मा ३६ रुपैयाँ मूल्यबृद्धि भएको शेयर किन्न हजारौं खरिदकर्ताहरु लाईनमा बसे पनि बिक्रेता आएका छैनन्...बाँकी
काठमाडौं । ज्योति लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेड ज्योति ईजी पे जीवन बीमा योजना बजारमा ल्याएको छ । प्रत्येक वर्ष समान बीमाशुल्क तिर्नुपर्ने अवस्थालाई अन्त्य गर्दै प्रथम बीमाशुल्कपछि कम मात्र बीमाशुल्कमा यस योजनाले पूर्ण जोखिम बहन...बाँकी
काठमाडौं । दोस्रो बजार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा आजदेखि प्रभु लाइफ इन्स्योरेन्स कम्पनीको पहिलो कारोबार भएको छ । प्रि म्याचिङ हुँदा कम्पनीको कारोबार प्रति कित्ता १ सय ३७ रूपैयाँमा भएको छ । कम्पनीको १०...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको दाङ्ग शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले लमही ५ दाङ्ग निवासी स्व कमल नेपालीका परिवारलाई मृत्यु दावी भुक्तानीको चेक हस्तान्तरण गरेको हो । कम्पनीले बिहीबार दाङ्गको लमहीमा मृतकको...बाँकी
काठमाडौं । नेपाल इन्स्योरेन्स प्रोफेसनल सोसाइटी लुम्बिनी च्याप्टरले आयोजना गरेको मैत्रीपूर्ण क्रिकेट प्रतियोगिताको उपाधी शिखर इन्स्योरेन्सले जित हासिल गरेको छ । रुपन्देहीको पड्सरी आधारभूत विद्यालयको खेलमैदानमा भएको मैत्रीपूर्ण प्रतियोगितामा रिलायबल लाइफ इन्स्योरेन्स कम्पनीलाई ७ रनको...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कमपनीको दुई करोड कित्ता शेयर नेप्सेमा सूचिकृत भएको छ । यसै महिना जारी गरिएको आईपिओ वितरण गरिएको ६० लाख कित्ता शेयर समेत नेप्सेमा सूचिकृत भएको हो । कूल दुई करोड...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरुमध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो । कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो...बाँकी