काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले गत वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई ७.३७ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । फागुन ५ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको...बाँकी
काठमाडौं । अजोड ईन्स्योरेन्स लिमिटेडले आज आफ्नो चौथो वार्षिक साधारण सभा सम्पन्न गरेको छ । यस कम्पनीले चालु आ.व. २०७८।७९ को पुष मसान्तसम्म बीमा व्यवसाय अभिबृद्घिका लागि देशभर आफ्नो शाखा सञ्जाल विस्तार गरी प्रधान कार्यालयलगायत...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले मृतकको परिवारलाई मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले कैलाली जिल्ला लम्कीचुहा नगरपालिका वडा नं. ६ मा बस्ने लक्ष्मी ठकुराठिलाई २० लाख २७ हजार ८६३ रुपैयाँको बीमालाभ सहितको दाबी...बाँकी
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले बजारको माग र आवश्यकतालाई मध्यनजर गरी सबैमा जीवन बीमाको पहुँच पुर्याउने उद्देश्यका साथ विभिन्न विशेषताहरु रहेका जीवन बीमा योजनाहरु ल्याउने गरेको छ । यसै सन्दर्भमा नेपाल लाइफले नेपाल...बाँकी
काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले प्राथमिक शेयर( आइपीओ) निष्काशन गर्ने भएको छ । कम्पनीले जारी पूँजी २ अर्बको ३० प्रतिशतले हुन आउने रकम ६० करोड रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरमा ६० लाख कित्ता...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा तथा जगेडा कोषमा रकम पनि घटेको छ । यस अवधिमा कम्पनीको खुद बीमा...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीमा कार्यरत अभिकर्ताहरुले काठमाडौंमा संगठन निर्माण गरेका छन् । पेशागत बीमा अभिकर्ता संघ अन्तर्गत रहेको एशियन लाईफ इन्स्योरेन्स बिमक समितिले उपत्यकालाई प्रतिनिधित्व गर्दै प्रतिनिधिहरु चयन गरेको हो । एशियन लाईफ...बाँकी
काठमाडौं । नेपालकै सबैभन्दा पुरानो र स्थापित निर्जीवन बीमा कम्पनी हिमालयन जनरल ईन्स्योरेन्स कम्पनिले विजयबहादुर शाहलाई आफ्नो नयाँँ प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेको छ । उहाँँले २०७८ फागुन १ गतेदेखि आफ्नो कार्यभार सम्हाल्नु भएको...बाँकी
काठमाडौं । नेको इन्स्योरेन्स कम्पनीले आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । यस अवधिमा कम्पनीको कम्पनीको नाफा घटेको छ । जगेडा कोषमा रकम पनि घटेको छ । १ अर्ब ५२...बाँकी
काठमाडौं । सन नेपाल लाइफले चालु आर्थिक वर्षमा ४४.२३ प्रतिशलते मुनाफा बढाउन सफल भएको छ । कम्पनीले दोस्रो त्रैमाशिक अवधिमा ८ करोड २ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षमा ५ करोड ५६...बाँकी