News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    आईएमई लाइफको जीवन बीमा कोषमा ३ अर्ब ८७ करोड

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीले ३२ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गर्न सफल भएको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ५९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ...बाँकी

    नेपाल लाइफको खुद बीमा शुल्क आर्जन १८ अर्ब ११ करोड

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफामा भारी गिरावट देखिएको छ । चालु आर्थिक वर्ष २०७८/७९ को दोस्रो त्रैमाशिक अवधिमा कम्पनीको मुनाफा ६९ प्रतिशतले घटेर १३ करोड चार लाख रुपैयाँमा सिमित भएको छ । जवकी...बाँकी

    एशियन लाइफको जीवन बीमा कोष २९ अर्ब ३७ करोड पुग्यो

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा खुद बीमा शुल्क आर्जन ८.२१ प्रतिशतले बढाउन सफल भएको छ । कम्पनीले तीन अर्ब ३९ करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ ।...बाँकी

    सिटिजन लाइफको अधिकांश सूचकमा उत्साहजनक प्रगति

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७८/०७९ को दोश्रो त्रैमासिकसम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको वित्तीय विवरण अनुसार कम्पनीले आफ्नो व्यवसाय वृद्धिसँगै जीवन बीमा कोष बलियो बनाउँदै गएको छ...बाँकी

    प्राइम लाइफको शुल्क आर्जन २ अर्ब ३२ करोड

    काठमाडौं । प्राइफ लाइफ इन्स्योरेन्स कम्पनीको मुनाफा १० प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा १७ करोड ४२ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत वर्षको दोस्रो त्रैमाशिक अवधिमा भने...बाँकी

    युनियन लाइफको जीवन बीमा कोषमा ९ अर्ब ५३ करोड रुपैयाँ

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २४.३९ प्रतिशतले बढेको छ । कम्पनीले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ६ महिनाको अवधिमा तीन अर्ब ९८ करोड रुपैयाँ खुद बीमा शुल्क आर्जन गरेको...बाँकी

    गुराँस लाइफको जीवन बीमा कोषमा ११ अर्ब ४८ करोड

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनीको खुद बीमा शुल्क आर्जन २३.७९ प्रतिशतले घटेको छ । कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा एक अर्ब ६० करोड रुपैयाँ बीमा शुल्क आर्जन गरेको छ । जवकी गत...बाँकी

    नेपाल लाइफ इन्स्योरेन्सले गर्यो मृत्यु दाबी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको कोटेश्वर शाखाले दाबी गरेको दुई दिनमै मृत्यु दाबीको रकम भुक्तानी गरेको छ । कम्पनीका मृतकको इच्छाएको व्यक्तिलाई मृत्यु दाबीको तीन लाख १४ हजार रुपैयाँ बराबरको चेक हस्तान्तरण गरेको हो...बाँकी

    नेशनल लाइफको बीमा शुल्क आर्जन २४ प्रतिशतले बृद्धि

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिक अवधिमा २४.०१ प्रतिशतले खुद बीमा शुल्क आर्जन बृद्धि गरेको छ । कम्पनीले यही अवधिमा ६ अर्ब ७९ करोड रुपैयाँ आर्जन गरेको छ ।...बाँकी

    माधबले छोरी जन्मेकै दिन दिए २५ लाखको बीमा पोलिसी उपहार

    काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड भैरहवा शाखामा सिनियर एजेन्सी म्यानेज माधब शर्माले आफ्नो छोरी जन्मेको दिनमा नै छोरिको नाममा २५ लाखको बीमा गराएका छन् । बीमा अभियान्ताको रुपमा लामो समय देखी सुर्या लाइफमा...बाँकी