News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    सूर्या लाइफको अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न

    कोहलपुर । सूर्या लाईफ इन्स्योरेन्स कम्पनीले अभिकर्ता पुनर्ताजकी तथा प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले नमस्ते भिलेज रिसोर्ट गनापुर बाँकेमा उक्त कार्यक्रम सम्पन्न गरेको हो । यस्ता कार्यक्रमहरु त्रैमासिक रुपमा भए अझ काममा उर्जा...बाँकी

    सिटिजन लाइफ इन्स्योरेन्सले फर्साटिकरमा संचालनमा ल्यायो नयाँ शाखा

    रूपन्देही। सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले फर्साटिकर शाखाको समुदघाटन गरेको छ । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर भूषण रिमाल, चिफ विजनेश अफिसर शुनिल पोखरेल, माइक्रो लाइफ प्रमुख रिता पाठक,बुटबल क्षेत्रीय शाखा...बाँकी

    यूनियन लाइफद्धारा ११ लाख ३४ हजार रुपैयाँ मृत्यु दाबी भुक्तानी

    झापा । यूनियन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड धुलाबारी शाखाले आज एक कार्यक्रम गरि बीमा दाबी भूक्तनी गरेको छ । गत मंसिर ६ गते कोभिड १९ का कारण निधन भएकी जानुका निरौला नेपालकोे परिवारलाई ११ लाख...बाँकी

    एनआईसी एशिया लघुवित्तको देशव्यापी वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न

    काठमाडौं । एनआईसी एशिया लघुवित्तले देशव्यापी रुपमा वित्तीय साक्षरताका लागि घरदैलो कार्यक्रम सम्पन्न गरेको छ । संस्थाले आफ्ना शाखा कार्यालयको कार्यक्षेत्र भित्र बसोबास गरिरहेका समुदायका मानिस, स्थानीय व्यपारी तथा विद्यार्थीहरुलाई लक्ष्ति गरि वित्तीय साक्षरता जनचेतना...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । आइतबार हिमालयन जनरल इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ६.६५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । मूल्य समायोजन पश्चात इन्स्योरेन्सको सेयर मूल्य प्रतिकित्ता ६८४.४८ रुपैयाँ पुगेको छ ।...बाँकी

    सिटिजन लाइफले रोल्पामा खोल्यो नयाँ शाखा

    काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले रोल्पामा नयाँ शाखा शुभारम्भ गरेको छ । इन्स्योरेन्सले फागुन १५ गते उक्त शाखाको उद्घाटन गरेको हो । कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेल, चिफ मार्केटिङ अफिसर सिएमओ भूषण रिमाल,...बाँकी

    खल्तीबाट नेशनल लाइफको बीमा प्रिमियम भुक्तानी गर्दा क्यासब्याक पाइने

    काठमाडाैं । अब माेबाइल भुक्तानी एप खल्तीबाट नेशनल लाइफ इन्स्योरेन्स कम्पनीका ग्राहकहरुलाई बीमा प्रिमियम तिर्न सक्ने भएका छन् । यसका साथै ग्राहकहरुले बीमा प्रिमियम तिर्दा १० प्रतिशतसम्मकाे क्यासब्याक पनि पाउने भएका छन् । प्रयोगकर्ताले १०...बाँकी

    ज्योति लाइफमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीमा ६ जना सञ्चालक निर्विरोध निर्वाचित भएका छन् । कम्पनीको फागुन ६ गते सम्पन्न वार्षिक साधारण सभाबाट रिक्त रहेको संस्थापक शेयरधनी समूहबाट ४ जना र सर्वसाधारण शेयरधनीको तर्फबाट २ जना...बाँकी

    सगरमाथा इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले लाभांश घोषणा प्रस्ताव गरेको छ । कम्पनीको हिजो बिहिबार बसेको संचालक समितिको बैठकले आर्थिक वर्ष ७७/७८ को मुनाफाबाट आफ्ना शेयरधनीलाई वितरण गर्ने लाभांश प्रस्ताव गरेको हो । कम्पनीले हाल कायम चुक्ता...बाँकी

    प्रभु लाइफले बोलायो साधारण सभा,सञ्चालकको निर्वाचन सहित यस्ता छन् प्रस्ताव

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्सको साधारण सभा चैत्र ६ गते हुने भएको छ । उक्त सभा होटेल रेडीसन काठमाडौँमा गर्ने जनाएको छ । कम्पनीको फागुन ९ गते बसेको संचालक समितिको बैठकले उक्त सभाको मिति तय...बाँकी