News Portal

  • नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन

    आर्थीकसंसार संवाददाता१६ पौष, २०७७
    ६४७ पटक
    १६ पौष, २०७७

    काठमाडौं । नेको इन्स्योरेन्सको अध्यक्षमा रोहितकुमार भट्टराई चयन भएका छन् । कम्पनी सञ्चालक समितिको बैठकले रिक्त अध्यक्ष पदमा सञ्चालकहरुमध्येबाट भट्टराईलाई सर्वसम्मत चयन गरेको हो ।
    कम्पनी सञ्चालक समितिको ४०१औं बैठक पुस १५ गते बसेको थियो । कम्पनीका संस्थापक सेयरधनी एसभिआर पब्लिकको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गरेका अध्यक्ष रमेशकुमार निरौलालाई उक्त कम्पनीले फिर्ता बोलाए पछि कम्पनीको अध्यक्ष पद रिक्त रहेको थियो ।

    प्रतिकृया दिनुहोस्