काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीको सञ्चालकमा संस्थापक शेयरधनी कुमारी बैंकले राम चन्द्र खनालको सट्टामा भोला नाथ ढुङ्गानालाई पठएको छ । बैंकले राम चन्द्र खनाललाई कायम मुकायम प्रमुख कार्यकारी अधिकृतको जिम्मेवारी दिए पछि बैंकको कम्पनी सचिव...बाँकी
काठमाडौं । एशियन क्यापिटलले पोर्टफेलियो व्यवस्थापनको सेवाग्राहीहरुलाई पोर्टफोलियो बराबरकै बीमा गरिदिने भएको छ । एशियन लाइफको सहायक कम्पनी एशियन क्यापिटलले आफ्नो सेवालाई बीमासँग टाइअप गरेको हो । क्यापिटलले आफ्नो पोर्टफेलियो व्यवस्थापनका ग्राहकहरुको आवधिक जीवन बीमा...बाँकी
काठमाडौं । बीमा समिति र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबीच सूचना आदान प्रदान एवम् पारस्परिक सहयोग सम्बन्धी सम्झौता भएको छ । बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवाल र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाका अध्यक्ष युद्धराज ओलीले आज ललितपुरस्थित...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले स्वर्गीय भिम प्रसाद पौडलका बुबालाई मृत्यु दावी भूक्तानी रकम प्रदान गरेको छ । बिर्तामोड शाखा प्रमुख दुर्गा प्रसाद निरौला र भद्रपुर उपशाखा प्रमुख खेमराज दाहालले भिम प्रसाद पौडेलका बुबा...बाँकी
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्सले रुपन्देही जिल्लाको भलबारीस्थित नयाँ शाखा विस्तार गरेको छ । उक्त शाखाको उद्घाटन प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गरेका हुन् । भलबारी शाखा उद्घाटन भएसँगै यस क्षेत्रमा रहेका ग्राहकले सेवा प्राप्त...बाँकी
काठमाडौँ । पूर्ण सरकारी स्वामित्वको जीवन बीमा प्रदायक राष्ट्रिय बीमा संस्थान स्थापनाको ५५ औं वर्षमा प्रवेश गरेको छ । संस्थान ५५औं वर्ष प्रवेश गरेको अवसरमा बुधबार राजधानीमा आयोजित वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै अर्थ मन्त्रालयका सचिव...बाँकी
काठमाडाैं । लाइफ इन्स्योरेन्स कर्पोरेशन नेपाल २१.०५२ प्रतिशत लाभांश पारित गरेकाे छ । कम्पनीकाे ९ औं वार्षिक साधारण सभाले प्रस्तावित लाभांश पारित गरेको हो । यससँगै सेयरधनीले गत आर्थिक वर्षको नाफाबाट चुक्ता पुँजीको २० प्रतिशत बोनश सेयर र...बाँकी
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी ३४औ वर्ष पुरा गरी ३५औ वर्षमा प्रवेश गरेको छ । कम्पनीले ३५ औ वार्षिकोत्सवको अवधिमा देशभरमा मानव आश्रमहरुमा खाना खुवाउने कार्यक्रम आयोजना गरेको छ । यसका साथै केन्द्रिय कार्यालयमा...बाँकी
काठमाडौं । कोभिड–१९ ले व्यापार व्यवसाय लथालिङ्ग बनाउँदै गर्दा बीमा क्षेत्रमा भने नयाँ अभिकर्ताको आगमनमा कुनै कमी आएन । भौतिक उपस्थितिबाट सम्भव नभएता पनि धेरैले भर्चुअल माध्यमबाट तालिम प्राप्त गर्न सफल बने । सोही मध्येका...बाँकी
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेश (एलआइसी) नेपालले बर्दघाट –१६ नवलपरासी निबासी रवि कुमार कामु (थापा) को परिवारलाई मृत्यु दाबी रकम हस्तान्तरण गरेको छ । एक कार्यक्रमका बीच एलआइसी नेपालकी बर्दघाट शाखा प्रवन्धक दृश्या पुरीले रविकुमारका...बाँकी