News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    शिखर इन्स्योरेन्सको संस्थापक सेयर साधारणमा परिणत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको १५ लाख ८२ हजार ६७१ कित्ता संस्थापक सेयर साधारण सेयरमा परिणत भएको छ । बुधबार मात्रै कम्पनीको सो मात्राको संस्थापक सेयर साधारणमा परिणत भएको हो । उक्त सेयर संरचना परिवर्तन...बाँकी

    सानिमा जनरल इन्स्योरेन्सको साधारणसभा असार २३ गते हुने

    काठमाडौं । सानिमा जनरल इन्स्योरेन्सले यसअघि स्थगित गरेको वार्षिक साधारणसभा आगामी असार २३ गते भएको छ । इन्स्योरेन्सले सो दिन बिहान १०ः३० बजे कम्पनीको केन्द्रीय कार्यालयमा आफ्नो तेस्रो वार्षिक साधारणसभा गर्ने भएको हो । उक्त...बाँकी

    रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ । कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सका नवनियुक्त सीईओ खड्काले सम्हाले कार्यभार

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) पवनकुमार खड्काले आज (असार १ गतेदेखि) कार्यभार सम्हालेका छन् । गत जेठ २५ गते बीमा समितिबाट सीईओ बन्न स्वीकृति पाएका खड्काले ६ दिनपछि आफ्नो कार्यभार...बाँकी

    युनियन र सानिमाले एकैपटक अघि बढाए आईपीओ जारी गर्ने प्रक्रिया

    काठमाडौं । हाल सञ्चालनमा दुई जीवन बीमा कम्पनीले सार्वजनिक निष्काशन (आईपीओ) जारी गर्ने प्रक्रिया अघि बढाएका छन् । युनियन लाइफ इन्स्योरेन्स र सानिमा लाइफ इन्स्योरेन्सले एकैपटक नेपाल धितोपत्र बोर्डको अनुमति माग्दै आईपाओ जारी गर्ने प्रक्रिया...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो । सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक...बाँकी

    हकप्रद शेयर निष्काशनको अनुमति माग्दै शिखर इन्स्योरेन्स र एक्सेल डेभलपमेन्ट बैंक पुगे धितोपत्र बोर्ड

    काठमाडौं । शिखर इन्स्योरेन्स र एक्सेल डेभलमेन्ट बैंकले हकप्रद सेयर जारी गर्न प्रक्रिया अघि बढाएका छन् । उनीहरु दुबैले ३०÷३० प्रतिशत हकप्रद जारी गर्ने प्रक्रिया अघि बढाउँदै नेपाल धितोपत्र बोर्डसँग अनुमति मागेका हुन् । जसमध्ये...बाँकी

    बीमा कम्पनीले २० प्रतिशत कर्मचारी राखेर सेवा सञ्चालन गर्न पाइन

    काठमाडौं । काठमाडौं उपत्यकामा एक साता निषेधाज्ञा लम्ब्याउने निर्णय गएिको छ । काठमाडौं उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुले निषेधाज्ञा थप गर्ने निर्णय गरेका हुन् । निषेधाज्ञाको समय असार ७ गतेसम्म थप गरिएको बताए । उनका अनुसार...बाँकी

    हिमालयन जनरल इन्स्योरेन्सको २७औं वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको २७औ वार्षिक साधारणसभा सम्पन्न भएको छ । कम्पनीको सभा केन्द्रीय कार्यालय थापा गाउँमा भर्चुअल माध्यमबाट सम्पन्न भएको हो । साधारणसभाले सञ्चालक समितिले यस अगाडि प्रस्ताव गरेको तीन प्रतिशत बोनश...बाँकी

    महालक्ष्मी इन्स्योरेन्सले प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले बीमालेखको प्रिमियम तिर्दा लाग्ने जरिवाना शुल्कमा छुट दिने भएको छ । कम्पनीले हालको अवस्थालाई मध्यनजर गर्दै जेठ २७ गतेबाट लागू हुने गरी बीमा शुल्क तिर्दा लाग्ने बिलम्व शुल्कमा छुट...बाँकी