News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    सूर्या लाइफले बढाएर सार्वजनिक गर्यो नयाँ बोनसदर, बीमितले अधिकतम ९० रुपैयाँ पाउने

    काठमाडौं । फ्युचर बोनसको प्रोभिजनिङको बाबजुद पनि सूर्या लाइफ बोनसदरलाई बढाउँन सफल भएको छ । कम्पनीले बीमा समितिको निर्देशन बमोजिम फ्युचर बोनसको प्रोभिजनिङ गरेको छ । यस्तो व्यवस्थाले गर्दा केहि बीमा कम्पनीको बोनसदर धेरै नै...बाँकी

    एलआइसी नेपालद्वारा “जीवन लाभ” बीमा योजना सार्वजनिक

    काठममाडौं । एलआइसी नेपालद्धारा नयाँ बीमा योजना सार्वजनिक गरेको छ । सीमित अवधीसम्मको बीमाशुल्क बुझाएर थप पाँच वर्ष सम्मको जोखिम निशुल्क बहन भई सो अवधी सम्मको बोनस पनि प्राप्त हुने जीवन लाभ नामक बीमा योजनालाई कम्पनीले आजबाट...बाँकी

    एसियन लाइफद्धारा १५ लाख रुपैयाँ मृत्यु दाबी भुक्तानी

    काठमाडौं । एसियन लाइफ इन्स्योरेन्स क.लि विराटनगर शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बुढीगंगा ४, मोरङ निवासी स्व.शंकर चौधरी खवासको श्रीमतिलाई उक्त रकम हस्तान्तरण गरेको हो । विराटनगर शाखाका शाखा प्रबन्धक सरोज भण्डारीले...बाँकी

    राष्ट्रिय बीमा कम्पनीका नवनियुक्त सीईओ बरालले सम्हाले कार्यभार

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) शेखर बरालले कार्यभार सम्हालेका छन् । नवनियुक्त सीईओ बरालले भदौ २७ गतेदेखि लागू हुने गरी कम्पनीमा कार्यकारी अधिकृतको कार्यभार सम्हालेका हुन् । कम्पनी सञ्चालक समितिको बैठकले...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सले अस्पताललाई गर्यो २० लाख सहयोग

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एक एक पाईला फाउण्डेसनलाई २० लाख रुपैयाँ सहयोग गरेको छ । कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत सुनकोशी गाउँपालिकामा अस्पताल बनाएको फाउण्डेसनलाई उक्त रकम सहयोग गरेको हो । फाउण्डेसनले सुनकोशी गाउँपालिकामा एक एक पाइला...बाँकी

    सुर्या लाइफ इन्स्योरेन्सद्वारा अभिकर्ता पुनर्ताजगी कार्यक्रम सम्पन्न

    काठमाडौं । सुर्या लाइफ इन्स्योरेन्स क लि. द्वारा कैलालीको लम्की शाखामा अभिकर्ता पुनर्ताजगी तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । टिकापुर एरिया शाखा प्रमुख रबिन्द्र हमाल को प्रमुख अतिथ्यता तथा लम्की शाखाका शाखा प्रमुख सुरेश...बाँकी

    रिलायबल नेपाल लाइफद्वारा अभिकर्ता सम्मान तथा उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ता सम्मान तथा उत्प्रेरणामुलक कार्यक्रम सम्पन्न गरेको छ । कम्पनीले बनेपा रिजन अन्तर्गत दोलखा र रामेछाप शाखाका आफ्ना एजेन्सी म्यानेजर तथा एमडिआरटी अभिकर्ताहरुलाई सम्मान तथा मोटिभेशनल तालिम दिएको...बाँकी

    एशियन लाइफको बागमति प्रदेशका उत्कृष्ट एजेन्सी सम्मानित

    काठमाडौं । एशियन लाइफ इन्स्योरेन्स कम्पनीले बागमति प्रदेशमा कार्यरत उत्कृष्ट एजेन्सीहरुलाई सम्मान तथा पुरस्कार वितरण गरेको छ । कम्पनीले बागमति प्रदेशमा कार्यरत २५० जना उत्कृष्ट एजेन्सीहरुलाई सम्मान गरेको हो । कम्पनीले भदौ २३ र २४...बाँकी

    हिमालयन एभरेष्टको सर्वाधिक कारोबार, सेयर मूल्य पनि बढ्यो

    काठमाडौं । बिहीबारको बजारमा हिमालयन एभरेष्ट इन्स्योरेन्सको १३ करोड १० लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन अन्य कम्पनीको तुलनामा सबैभन्दा धेरै रकमको कारोबार हो । कम्पनीको कारोबारसँगै सेयर मूल्य पनि बढेको छ...बाँकी

    राष्ट्रिय बीमा कम्पनीको सिइओमा शेखर बराल नियुक्त

    काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत पदमा शेखर बराललाई नियुक्त गरेको छ । बीमा र बैङ्किङ्ग क्षेत्रमा २५ वर्ष भन्दा बढी अनुभव हासिल गरेका बराललाई चार वर्षका लागि नियुक्त गरिएको कम्पनीले जनाएको...बाँकी