News Portal

  • रिलायन्स लाइफको व्यतित बीमालेखको विलम्ब शुल्कमा शत प्रतिशत छुट

    आर्थीकसंसार संवाददाता१ असार, २०७८
    ३५४ पटक
    १ असार, २०७८

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सले व्यतित बीमालेखको विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको छ ।
    कम्पनीका ग्राहकले नवीकरण बिमाशुल्क भुक्तानी नगरी व्यतित भएका सबै बीमालेखको असार ३१ गतेभित्र पुनर्जागरण गराएमा यसमा लाग्ने विलम्ब शुल्कमा शतप्रतिशत छुट दिने भएको हो ।
    कम्पनीले कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै यस्तो निर्णय गरेको जनाएको छ ।

    प्रतिकृया दिनुहोस्