News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, विमा, समाचार

    शिखर इन्स्योरेन्स १८औं वर्षमा प्रवेश

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी स्थापनाको १७औं वर्ष पूरा गरी १८औं वर्षमा प्रवेश गरेको छ । २०६१ मंसिर २ गतेदेखि कम्पनीले निर्जीवन बीमा व्यवसायको शुभारम्भ गरेको थियो । कम्पनीले १७औं वार्षिकोत्सवको अवसरमा दश वर्ष सेवा...बाँकी

    क्षति मूल्याङ्कनकर्ताको तालिम सम्पन्न

    काठमाडौं । क्षति मूल्याङ्कनकर्ताको तालिम विभिन्न जिल्लाहरुमा सम्पन्न भएको छ । बीमा समितिबाट जारी कृषि तथा पशुपन्छी बीमा निर्देशिका, २०७७ बमोजिम कृषि तथा पशुपन्क्षी बीमा क्षति मूल्याङ्कनकर्ताको व्यवस्था गर्न कृषि तथा पशुपन्क्षी बीमाको लागि यस...बाँकी

    अब पनि हामी एक नम्बर बनिरहन्छौं: सीईओ रायमाझी

    काठमाडौ । कर दिवसको अवसरमा बीमा क्षेत्रबाट सर्वाधिक कर बुझाएको नेपाल पुनर्बीमा कम्पनीले सम्मान पाउँदै गर्दा कम्पनीका प्रमुख कार्यकारी अधिकृत शंकरमान रायमाझीले यो सम्मानलाई सधै रिन्तरता दिने गरी काम गर्ने बताएका छन् । कार्यक्रममा रायमाझीले...बाँकी

    ज्योति लाइफमा अब वैदेशिक रोजगार म्यादी बीमा शुल्कको भुक्तानी मोबाइलबाटै

    काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको म्यादी जीवन बीमाको बीमा शुल्कको भुक्तानी अब आफ्नो मोबाइल मार्फत खल्ती डिजिटल वालेट एपबाट गर्न सकिने भएको छ । कम्पनीले यस सेवा गतवर्षदेखि दिँदै आएको छ । नेपालीहरु...बाँकी

    एशियन लाइफको बम्पर लाभांश घोषणा

    काठमाडौं । एशियन लाइफले २५ प्रतिशत बोनश शेयर र २ प्रतिशत नगदसहित २७ प्रतिशत लाभांश घोषणा गरेको छ । मंगलबार साँझ बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७६/७७ को मुनाफा तथा सञ्चित मुनाफाबाट उक्त लाभांश...बाँकी

    सिटिजन लाइफद्वारा मृत्यु दाबी भुक्तानी

    काठमाडौं । सिटिजन लाइफ इन्सोरेन्स कम्पनीले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको छ । त्रियुगा नगरपालिका १२ निवासी स्व. बविता भगतका छोरा हृदय भगतलाई सिटिजन लाइफ इन्सोरेन्स कम्पनीको गाईघाट शाखाले मृत्यु दाबीको रकम हस्तान्तरण गरेको हो...बाँकी

    हिमालयन रि इन्स्योरेन्सले ३ अर्बको साधारण शेयर जारी गर्ने

    काठमाडौं । निजी क्षेत्रबाट प्रवद्र्धित पहिलो पुनर्बीमा कम्पनी हिमालयन रि इन्स्योरेन्सले आउँदो वर्ष ३ अर्ब रुपैयाँ बराबरको साधारण शेयर जारी गर्ने भएको छ । कम्पनीको शुक्रबार सम्पन्न प्रथम साधारणसभाले थप ३ अर्ब रुपैयाँ पुँजी जुटाउनका...बाँकी

    हिमालयन रि इन्स्योरेन्सको प्रथम वार्षिक साधारणसभा सम्पन्न

    काठमाडौं । हिमालयन रि इन्स्योरेन्स लिमिटेडको प्रथम वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा होटल अलफ्ट, ठमेल, काठमाडौंमा सम्पन्न भएको हो । सभाले सर्वसाधारणको लागि आईपीओ जारी गर्ने प्रस्ताव पारित भएको छ । साथै,...बाँकी

    प्राइम लाइफ इन्स्योरेन्सको मंसिर ९ गते बुक क्लोज

    काठमाडौं । प्राइम लाइफ इन्स्योरेन्सले आगामी मंसिर ९ गते बुक क्लोज गर्ने भएको छ । इन्स्योरेन्सले आगामी वार्षिक साधारणसभामा जाने प्रयोजनको लागि उक्त एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । इन्स्योरेन्सको चौधौं वार्षिक...बाँकी

    गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयरपश्चात मूल्य समायोजन भएको हो । समायोजनपश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा...बाँकी