News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, विमा, समाचार

    नेपाल लाइफद्धारा दुर्घटना मृत्यु दावी भुक्तानी

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको लमही उप शाखाले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले बीमित मोहन लाल चौधरीको परिवारलाई मृत्यु दाबी भुक्तानी दिएको हो । बीमितले ५० हजार रुपैयाँ बीमाङकको बीमा गरेका थिए...बाँकी

    मोफसलमा समितिले इस्योरेन्स इन्स्टिच्युट मार्फत पहिलो पटक दियो अभिकर्तालाई तालिम, अण्डराइटिङमा जोड

    काठमाडौं । बीमा समितिको प्रादेशिक कार्यालय अन्तर्गत सञ्चालनमा आएको मधेश प्रदेश कार्यालय र इन्स्योरेन्स इन्स्टिच्युट नेपालको संयुक्त आयोजनामा मधेश प्रदेश अन्तर्गत विरगञ्जमा जीवन बीमा अभिकर्ता पुनर्ताजगी सम्बन्धी तीन दिने तालिम सम्पन्न गरेको छ । उक्त...बाँकी

    आइएमई र हिमाल डेन्टलबीच सम्झौता

    काठमाडौं । आइएमई पे र चाबहिलस्थित हिमाल डेन्टल होस्पिटलबीच साझेदारी सम्झौता भएको छ । सम्झौता अनुसार नेपालीहरुको महान चाड दसैं–तिहारको अवसर पारी सार्वजनिक गरिएको यस स्किममा आइएमई पेका प्रयोगकर्ताहरुले हिमाल डेन्टल होस्पिटलमा आइएमई पे मार्फत...बाँकी

    आइएमई जनरल इन्स्योरेन्स र इशान बाल तथा महिला हस्पिटलबीच सम्झौता

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स लिमिटेड र इशान बाल तथा महिला हस्पिटलबीच सेवा प्रदान गर्ने सम्बन्धि सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा आइएमई जनरल इन्स्योरेन्स लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत शरण रेग्मी र इशान बाल...बाँकी

    छोरीको जन्मदिनमा बस्याल दम्पतीले दिए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

    काठमाडौं । तिलोत्तमा नगरपालिका वडा न ४ रुपन्देहीका शेषनारायण बस्याल र उनकी श्रीमती मनादेवी बस्यालले आफ्नो छोरीको जन्मदिनमा सिटिजन्स लाइफ इन्स्योरेन्स कम्पनीको बीमा पोलसी उपहार दिएका छन् । बस्याल दम्पतीले छोरीको उज्वल भविष्यका लागि बीमा...बाँकी

    अन्नप्राशनको दिन आयांशले पाए २० लाख रुपैयाँको बीमा पोलिसी उपहार

    काठमाडौं । गैडाकोड १०, नवलपुरका आयांश श्रेष्ठलाई अन्नप्रानका दिन आमाबुबाले २० लाख रुपैयाँको बीमा पोलिसी उपहार दिएका छन् । बुबा सुजन श्रेष्ठ र आमा आस्था श्रेष्ठले युनियन लाइफ इन्स्योरेन्स कम्पनी,गैंडाको शाखा मार्फत युनियन लाइफबाल सावधिक...बाँकी

    नेपाल लाइफद्धारा अभिकर्ता उत्प्रेरणा तथा सम्मान कार्यक्रम सम्पन्न

    काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको नयाँ बानेश्वर शाखाले कम्पनीका एजेन्सी म्यानेजर र अभिकर्ताहरुलाई उत्प्रेरणा तथा सम्मान कार्यक्रम गरेको छ । कम्पनीले अभिकर्ताको क्षमता बृद्धिका लागि उक्त कार्यक्रमको आयोजना गरेको जनाएको छ । बरिष्ठ एजेन्सी...बाँकी

    सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरणा कार्यक्रम सम्पन्न

    काठमाडौं । सानिमा लाइफ लाहान शाखाद्धारा अभिकर्ता उत्प्रेरण कार्यक्रम सञ्चालन गरेको छ । कम्पनीका एरिया ब्रान्च म्यानेजर जितेन्द्र चौधरीले उक्त कार्यक्रम सञ्चालन गरेका हुन् । करिब २ सय जनाभन्दा बढी अभिकर्ता सहभागी रहेको उक्त कार्यक्रममा...बाँकी

    रिलायन्स लाइफ इन्स्योरेन्स र जानकी गाउँपालिकाबीच सम्झौता

    काठमाडौं । रिलायन्स लाईफ ईन्स्योरेन्स लिमिटेड र जानकी गाउँपालिका बाँकेबीच बालजीवन बीमा योजनाको लागि सम्झौता सम्पन्न भएको छ । सम्झौता बमोजिम उक्त गाउँपालिकामा श्रावण १, २०७९ सालभन्दा पछि जन्म भएका प्रत्येक छोरीहरुका लागि बार्षिक ५,०००...बाँकी

    नेशनल लाइफको लाभांश घोषणा, ५ अर्ब पुर्याउन ३६ करोड मात्रै चाहिने

    काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले लाभांश घोषणा गरेको छ । कम्पनीको भदौ २७ गते साझ साढे ४ बजे बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७७/७८ को मुनाफाबाट प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेको...बाँकी