काठमाडाैं ।नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले दशैंको विदाको समयमा पनि यस कम्पनीले जिज्ञासा तथा गुनासो सुनुवाईका निम्ति कल सेन्टर सुविधा सुचारु राख्ने भएको छ । इन्स्योरेन्सले आफ्नो कल सेन्टर दशैंको विदाको अवधि (दशैंको टिकाको दिन बाहेक)...बाँकी
काठमाडौं । इसेवाले नेपालीहरूको महान चार्ड दशैंको उपलक्ष्यमा ‘दशैंको उमङ्ग, डिजिटल सपिङ्गसँग’ उपहार योजना सार्वजनिक गरेको छ । दशैंको बेला आम मानिसलाई अनलाइबाट कारोबार गर्न सहज होस् भन्ने उद्देश्यले दशैंको अवसर पारेर इसेवाले यस्तो योजना...बाँकी
काठमाडौं । युनाइटेड इन्स्योरेन्सले डेपुटी सीइओको लागि आवेदन मागेको छ । कम्पनीले एक सूचना जारी गर्दै डेपुटी सीइओको लागि आवेदन मागेको हो । कम्पनीको अनुसार यस पदको लागि आवेदन दिने व्यक्तिले बीमा, व्यवस्थापन, फाइनान्स, अर्थशास्त्र, कानुन वा इन्जिनियरिङमा...बाँकी
काठमाडौं । आईएमई जनरल इन्स्योरेन्सले दशैंभर विभिन्न प्रकारको बीमा सेवा दिने भएको छ । दशैंको अवसरमा असोज १६ गतेदेखि २१ गतेसम्म शाखा बन्द भएपनि इन्स्योरेन्सले भने भर्च्युअल रुपमा बीमालेख, बीमादावी र औषधोपचार बीमा दावी सम्बन्धमा...बाँकी
काठमाडौं । एशियन लाइफ इन्स्योरेन्सको १५.२६ प्रतिशत लाभांश पारित लाभांश पारित भएको छ । कम्पनीको बिहीबार सम्पन्न १४औं वार्षिक साधारणसभाले १४.५० प्रतिशत बाेनस र कर सहित ०.७६ प्रतिशत नगद लाभांश पारित गरेकाे हाे । यससँगै कम्पनीका सेयरधनीले...बाँकी
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुदमा सहभागी हुने खेलाडी लगायत ९ हजार जनाको बीमा गरिदिने भएको छ । त्यसका लागि राखेप र राष्ट्रिय बीमा कम्पनीबीच सम्झौता भएको हो...बाँकी
काठमाडौं । सानिमा जनरल इन्स्योरेन्स कम्पनी र जनरल इन्स्योरेन्स कम्पनीले विशेष साधारणसभा सम्पन्न गरेका छन् । दुबैले मर्जरको विशेष प्रस्तावलाई सर्वसम्मतीले स्वीकृत गरेका छन् । सानिमा र जनरलले आज छुट्टा छुट्टै विशेष साधारणसभा आह्वान गरेका...बाँकी
काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय पोखराले बृहत जीबन बीमा अभिकर्ता तालिम, सम्मान तथा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । उक्त कार्यक्रममा गत आर्थिक वर्षमा बिभिन्न बिधामा उत्कृष्ठ ब्यबसाय गरेबापत अभिकर्ताहरुलाई...बाँकी
काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनीले मृत्यु दाबी भुक्तानी गरेको छ । कम्पनीले स्वर्गद्धारी नगरपालिका–४ गोठीवाङका सुस्मा सार्कीका श्रीमान रुक बहादुर सार्कीको परिवारलाई दाबी रकम दिएको हो । सार्कीले २०७७ मंसिर २८ गते प्रभु लाइफ...बाँकी
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुनिल बल्लभ पन्त दोहोरिने भएका छन् । बीमा समितिले मंगलबार पन्तलाई दोस्रो कार्यकालका लागि स्वीकृति दिएको हो । कम्पनीको संचालक समितिको बैठकले पन्तलाई पुन: सीईओ पदमा दोहोर्याउने...बाँकी