News Portal

  • गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता२३ कार्तिक, २०७८
    ९१५ पटक
    २३ कार्तिक, २०७८

    काठमाडौं । गुराँस लाइफ इन्स्योरेन्सको सेयर मूल्य समायोजन भएको छ । इन्स्योरेन्सको ५.५००४ प्रतिशत बोनस सेयरपश्चात मूल्य समायोजन भएको हो ।
    समायोजनपश्चात कम्पनीको सेयर मूल्य प्रतिकित्ता ६१८.०१ रुपैयाँ कायम भएको छ । जुन पछिल्लो कारोबारमा प्रतिकित्ता ६५२ रुपैयाँ रहेको थियो ।
    यससँगै आज मंगलबारको कारोबारमा कम्पनीको पहिलो कारोबार प्रतिकित्ता ६१८.०१ रुपैयाँदेखि नै सुरु हुने छ ।

    प्रतिकृया दिनुहोस्