News Portal

  • गृहपृष्ठ मुख्य समाचार, राजनीति, राष्ट्रिय, समाचार

    दल विभाजनसम्बन्धी अध्यादेशका पाँच व्यवस्थाहरु

    काठमाडौं । दल विभाजन सहज हुने गरी सरकारले ल्याएको अध्यादेशमा साविकको राजनीतिक दलसम्बन्धी ऐन, २०७३ मा संशोधन गरी पाँचवटा नयाँ व्यवस्था थपिएको छ । ती सबै व्यवस्था नेकपा एमालेबाट फुटेर नयाँ गठन हुने दलका लागि...बाँकी

    एनएलजी इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको प्रस्तावित १०.५२६३ प्रतिशत लाभांश पारित भएको छ । साउन २१ गते सम्पन्न कम्पनीको १५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै सेयरधनीले आर्थिक वर्ष २०७६/७७ को...बाँकी

    माछापुच्छ्रे बैंकद्वारा सहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा कोरोना विशेष वार्ड स्थापना गरिँदै

    काठमाडौं । माछापुच्छ्रे बैंक लि.ले हालको कोरोना भाइरसको महामारीलाई मध्यनजर गर्दै काठमाडौंको महाराजगञ्जमा रहेको सहिद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा कोरोना विशेष वार्डको स्थापना गर्ने सहमतिपत्रमा हस्ताक्षर गरेको छ । गएको २ वर्षदेखि विश्वव्यापी रुपमा...बाँकी

    एनआईसी क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा कपिल ढकाल नियुक्ति

    काठमाडौं । एनआईसी एशिया क्यापिटलको सञ्चालक समितिको अध्यक्षमा एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत कपिल ढकाल नियुक्त भएका छन् । शनिबार सम्पन्न सञ्चालक समितिको ९२औं बैठकले ढकाललाई सञ्चालक समितिको अध्यक्षमा नियुक्त गरेको हो ।...बाँकी

    राष्ट्रपति विद्यादेवी भण्डारीद्वारा देउवालाई प्रधानमन्त्री नियुक्त

    काठमाडौं । नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले देउवालाई प्रधानमन्त्री नियुक्त गरेकी छिन् । मंगलबार संविधानको धारा ७६ (५) अनुसार देउवालाई राष्ट्रपतिले प्रधानमन्त्री पदमा नियुक्त गरेकी हुन् ।...बाँकी

    सर्वोच्च अदालतद्वारा प्रतिनिधिसभा विघटन बदर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको प्रतिनिधिसभा विघटनलाई असंवैधानिक ठहर गर्दै सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनलाई बदर गरिदिएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधामन्त्री केपी शर्मा वलीको सिफारिसमा जेठ ७ गते...बाँकी

    युनियन लाइफको आईपीओ भोलिसम्म भर्न पाइने

    काठमाडौं । युनियन लाइफ इन्स्योरेन्सले जारी गरेको आईपीओमा भोलिसम्म आवेदन दिन पाइने छ । कम्पनीले माग गरेकोभन्दा बढी आवेदन परेसँगै सेयर निष्काशन भोलीदेखि बन्द हुने भएको हो । सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटलका...बाँकी

    मेगा बैंकले अस्पतालको बिल बैंकले नै तिरिदिने सुविधा ल्यायो

    काठमाडौं । मेगा बैंक नेपालले आफ्ना ग्राहकहरुलाई अस्पतालमा उपचार गर्नका लागि आवश्यक रकम उपलब्ध गराउने उद्देश्यले ‘मेगा मेडि कार्ड’ नामक आकर्षक सुविधा ल्याएको छ । ग्राहकहरु बिरामी हुँदा तत्कालै रकम जुटाउन गाह्रो∕अफ्ट्यारो पर्न सक्ने अवस्थालाई...बाँकी

    नबिल बैंकको बिनाधितो १५ लाखसम्म कर्जा योजनामा एसएमई र किसान मुख्य प्राथमिकतामा

    काठमाडौं । नबिल बैंक लिमिटेडले दीगो नबिल बैंक योजना सार्वजनिक गरेको छ । बैंकले मंगलबार एक कार्यक्रममको योजना गर्दै नबिल दीगो बैंक कार्यक्रम सार्वजनिक गरेको हो । नबिल दीगो बैंकअन्तर्गत किसान र साना तथा मझौला...बाँकी

    जीवन विकास लघुवित्तको आइपीओमा पहिलो दिनमा मागभन्दा बढी आवेदन

    काठमाडौं । आइपीओ खुलेको दिनमा नै जीवन विकास लघुवित्त वित्तीय संस्था लिमिटेडको साधारण शेयरमा मागभन्दा धेरै आवेदन परेको छ । सीडीएससीका अनुसार आज साँझ ५ बजेसम्म कम्पनीको आईपीओमा ६ लाख ६ हजार ६४४ आवेदकले कुल...बाँकी