News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, राष्ट्रिय, समाचार

    हिमालयन बैंकका ग्राहकले दराजबाट सामान खरिद गर्दा छुट पाउने

    काठमाडौं । हिमालयन बैंकका ग्राहकले इ(कमर्श साइट दराजबाट सामान खरिद गर्दा १५ प्रतिशतसम्म छुट पाउने भएका छन् । दराजको बैंक डे अफरअन्तर्गत बैंकले आफ्ना ग्राहकहरुको सुविधाको लागि प्रत्येक बिहीबार छुट प्रदान गर्ने व्यवस्था गरेको हो...बाँकी

    सर्वोच्च अदालतद्वारा मन्त्रिपरिषद विस्तार बदर

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारलाई सर्वाेच्च अदालतले बदर गरिदिएको छ । मंगलबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुंगानाको इजलासले संसद विघटनपछि नियुक्त भएका उपप्रधानमन्त्री, मन्त्री र राज्यमन्त्रीलाई काम...बाँकी

    गरिमा बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सम्झौता

    काठमाडौं । गरिमा विकास बैंक र केसीएल अस्ट्युट क्यापिटलबीच सेयर स्वामित्व खरिद गर्नेसम्बन्धी सम्झौता भएको छ । सोसम्बन्धी समझदारीपत्रमा गरिमा विकास बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत गोविन्दप्रसाद ढकाल र केसीएल अस्ट्युट क्यापिटलको तर्फबाट अध्यक्ष दिपक...बाँकी

    आईएमई लाइफ इन्स्योरेन्सको आईपीओ निष्काशन गर्न प्रस्ताव पारित

    काठमाडौं । आईएमई लाइफ इन्स्योरेन्स कम्पनीको तेस्रो वार्षिक साधारणसभा सम्पन्न भएको छ । सोमबार कम्पनीका सञ्चालक समितिका अध्यक्ष डा. रामहरि अर्यालको अध्यक्षतामा भिडियो कन्फरेन्सका माध्यमबाट सभा सम्पन्न भएको थियो । सभामार्फत कम्पनीले सामान्य प्रस्तावतर्फ आर्थिक...बाँकी

    निर्माण आयोजनाको धरौटी रकम शतप्रतिशत फिर्ता गर्नुपर्छः एफक्यान

    काठमाडौं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान)ले निर्माण आयोजनाहरूको म्याद स्वतः एक वर्ष म्याद थप गरिनुपर्ने धारणा राखेको छ । बजेटमा निर्माण आयोजनाहरूको ६ महिना मात्र म्याद थप हुने प्रावधान वैज्ञानिक नरहेको भन्दै महासंघले २०७८...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद विस्तार

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मौजुदा मन्त्रिपरिषद आज पुनः थप विस्तार गरेका छन् । निर्वाचनको मिति घोषणा गरिसकेपछि पनि मन्त्रिपरिषद विस्तार गर्दै सात मन्त्री र एक जना राज्यमन्त्रीसहित कूल आठ जना नयाँ मन्त्रीहरु थप...बाँकी

    पछिल्लो समय थपिए ५ हजार ४२ जना कोरोना संक्रमित

    काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर ५ हजार ४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ११ हजार ४ सय ७१ पीसीआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५...बाँकी

    कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुन्छौंः उपप्रधानमन्त्री पौडेल

    काठमाडौं । नवनियुक्त उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आमनागरिकलाई कोभिड–१९ विरुद्धको खोप सुनिश्चित गर्न केन्द्रित हुने बताएका छन् । अर्थ मन्त्रालयमा पदबहाली पछि कुरा गर्दै उपप्रधान तथा अर्थमन्त्री पौडेलले कोभिड–१९ पराजित गर्दै सहज अवस्थामा फर्कन...बाँकी

    प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा मन्त्रिपरिषद् पुनर्गठन

    काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शुक्रबार मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा ३ जना उपप्रधानमन्त्रीसहित १२ मन्त्री र २ जना राज्यमन्त्री रहेका छन् । प्रधानमन्त्री केपी ओलीले हाल मन्त्रिपरिषदमा रहेका चार मन्त्री बाहेक...बाँकी

    अर्थमन्त्री विष्णु पौडेलद्वारा जारी आव २०७८/७९ को बजेटको प्रमुख विशेषताहरु

    सबैको कोरोना संक्रमितको उपचार निःशुल्क काठमाडौं । सरकारले सबै कोरोना संक्रमितको निःशुल्क उपचार गर्ने बताएको छ । अर्थमन्त्री विष्णु पौडेलले शनिबार आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै उनले यस्तो बताएका हुन् । त्यसैगरी सरकारले...बाँकी