News Portal

  • भरतपुर ७७७७ मतपत्र गणनाको अपडेटः रेनु पछिपछि, विजय अघिअघि

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ८२७ पटक
    १ जेठ, २०७९

    चितवन । भरतपुर महानगरपालिकामा ७७७७ मतपत्र  गणना सकिएको छ । आइतबार राति सवा १० बजेको अपडेटअनुसार गठबन्धनबाट मेयरमा उम्मेदवार रहेकी माओवादी केन्द्रकी रेनु दाहाल २७९६ मत ल्याएर अर्का उम्मेदवार एमालेका विजय सुवेदी भन्दा पछाडि परेकी छन् ।
    सुवेदीले २८०६ मत पाएका छन् । यस्तै स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ९०३ मत पाएका छन् । यस्तै उपमेयरमा गठबन्धनबाट काँग्रेसका  चित्रसेन अधिकारी ३०७६ कत पाउँदा राप्रपाकी हिमला गुरुङले २२३८ मत पाएकी छन् ।

    प्रतिकृया दिनुहोस्