News Portal

  • कुमाख गाउँपालिकाको अध्यक्षमा कांग्रेस, उपाध्यक्षमा एमाले विजयी

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ६३२ पटक
    १ जेठ, २०७९

    सल्यान । सल्यानको कुमाख गाउँपालिकामा नेपाली कांग्रेस र नेकपा एमालेको गठबन्धन विजयी भएको छ ।
    अध्यक्षमा कांग्रेसका मानबहादुर बुढाथोकी ४० मतान्तरले विजयी भएका छन् । बुढाथोकीले ४०५८ मत ल्याए भने उनका निकटतम् प्रतिद्वन्द्वी माओवादी केन्द्रका डिल्लीराज जैशीले ४०१२ मत ल्याए  ।
    उपाध्यक्षमा पनि गठबन्धनबाट एमालेका लालबहादुर रावत विजयी भएका छन् । रावतले ४१४३ मत ल्याए भने माओवादीका धनसरा मल्लले ३९४३ मत ल्याइन् ।

    प्रतिकृया दिनुहोस्