News Portal

  • कालिञ्चोक वडा नं. १ मा एमालेको प्यानलै विजयी

    आर्थीकसंसार संवाददाता३१ वैशाख, २०७९
    ६११ पटक
    ३१ वैशाख, २०७९

    दोलखा । दोलखाको कालिञ्चोक गाउँपालिका–१ मा नेकपा एमालेका प्यानलै विजयी भएका छन् । निर्वाचन आयोगका अनुसार एमाले उम्मेदवार पदम थामी अध्यक्षमा विजयी हुनुभएको छ भने सदस्यहरुमा एमालेकै उम्मेदवार स्याङतेम्वा तामाङ, लालबहादुर थामी, गोदारी बिक र लालकुमारी थामी निर्वाचित भएका छन् ।

     

    प्रतिकृया दिनुहोस्