News Portal

  • थुलुङ दूधकोशीमा माओवादी केन्द्रका राई निर्वाचित

    आर्थीकसंसार संवाददाता१ जेठ, २०७९
    ६७५ पटक
    १ जेठ, २०७९

    सोलुखुम्बु । थुलुङ दुधकोशी गाउँपालिकाको अध्यक्षमा नेकपा माओवादी केन्द्रका असिम राई निर्वाचित भएका छ्न् ।
    राईले ४०४९ मत प्राप्त गरेका छ्न् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसका वीरबहादुर गुरुङले ३५११ र नेकपा एमालेका उम्मेदवार आङबाबु राईको १६०१ मत पाएका छन् । त्यस्तै उपाध्‍यक्षमा नेकपा माओवादी केन्द्रकी सविता राई ३८०० मतसहित निर्वाचित भएकी छन् ।
    उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसकी एककुमारी कार्कीले ३५२३ मत र नेकपा एमालेकी कल्पना बस्नेतले १७४६ मत पाएकी छन् ।

    प्रतिकृया दिनुहोस्