काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा बसेका छन् । गभर्नर अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै...बाँकी
काठमाडौं । हिमालयन बैंक मर्जर प्रक्रियामा अगाडि बढेको छ । मर्जरमा जानको लागि बैंकले चार सदस्यीय शक्तिशाली मर्जर कमिटीसमेत गठन गरेको छ । बसेको बैंक सञ्चालक समितिले चार सदस्यीय मर्जर कमिटी गठन गरेको हो ।...बाँकी
काठमाडौं । कृषि विकास बैंकले सरकारलाई पुनः ४ करोड १० लाख १० हजार ७५ रुपैयाँ सहयोग प्रदान गरेको छ । यो आर्थिक सहयोग बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत जम्मा भएको रकम कोरोना कोषमा जम्मा हुने गरी अर्थमन्त्री...बाँकी
काठमाडौं । ग्लोबल आइएमई बैंकको नवनियुक्त प्रमुख कार्यकारी अधिकृत (सीईओ) रत्नराज बज्राचार्यले भदौ १ गतेदेखि कार्यभार सम्हाल्ने भएका छन् । गत साउन ३० गते बैंकको सीईओ पदमा नियुक्त भएका बज्राचार्यले भदौ १ गतेदेखि पदबहाल गरी...बाँकी
काठमाडौं । कोरोना भाइरसले विश्वव्यापी संक्रमण गरेसँगै राजधानी काठमाडौंमा पनि कोरोना भाइरस संक्रमण तीव्रगतिमा बृद्धि हुन थालेपछि बैंकहरुले कार्यालय समय साँघुरो पार्न थालेका छन् । यसैक्रममा प्रभु बैंकले आफ्ना शाखा कार्यालयहरु जोर र बिजोर प्रणालीबाट...बाँकी
काठमाडौं । कृषि विकास बैंकले चौथौ त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा कम्पनीको सूचक प्रभावित भएको छ । यस अवधिमा बैंकको खुद नाफा १७ दशमलव २६ प्रतिशतले घटेर ३ अर्ब ४६...बाँकी
काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक नेपाल लिमिटेडको नाफा घटेको छ । गत आव २०७६/७७ को अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकको नाफा १८.५१ प्रतिशतले घटेको हो । गत आवमा बैंकले एक अर्ब ९८ करोड रुपैयाँ खुद...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । बैंकले प्रस्तुत गरेको विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको छ । अघिल्लो आर्थिक...बाँकी
काठमाडौं । जनता बैंकसँग गाभेको ग्लोबल आइएमई बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा तीन अर्ब ८ करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । मर्जरमा जानु अगाडिको जनता बैंकको नाफा जोड्दा बैंकको कुल...बाँकी
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो वर्षको सोही अवधिमा बैंकले ३ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा...बाँकी