News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त

    कोभिडका–१९ का कारण बैंकहरुले लाभांश वितरण गर्न नसक्ने

    काठमाडौं । साउन महिनाको अन्तिम साता बैंक तथा वित्तीय संस्थाहरूले धमाधम आफ्नो अपरिस्कृत वित्तीय वितरण सार्वजनिक गर्न थालेका छन् । सार्वजनिक गरेका बैंकहरूको वित्तीय विवरणले अधिकांश बैंकहरूको नाफा खुम्चिएको छ । कोभिड–१९ का कारण भएको...बाँकी

    सांग्रिला बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता

    काठमाडौं । वित्तीय क्षेत्रलाई आवश्यक मानब स्रोत निर्माण गर्न सांग्रिला डेभलपमेन्ट बैंक र क्वेष्ट इन्टरनेशनल कलेजबीच सम्झौता भएको छ । बैंक र कलेज दुबैले सोसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् । क्वेष्ट इन्टरनेशनल कलेजका तर्फबाट कलेजका...बाँकी

    सिद्धार्थ बैंकद्वारा कोरोना रोकथाम कोषलाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना विरुद्ध लड्नका लागि कोरोना भाइरस संक्रमण रोकथाम तथा नियन्त्रण कोषलाई २ करोड ६७ लाख २७ हजार ९ सय २९ रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । बैंकले सरकारले स्थापनका गरेको...बाँकी

    ग्लोबल आइएमइ बैंकको कपनमा नयाँ शाखा स्थापना

    काठमाडौं । ग्लोबल आइएमई बैंकले बुढानिलकण्ठ नगरपालिकास्थित कपनमा नयाँ शाखा स्थापना गरेको छ । बैंकको कपनसँगै देशभर शाखा संख्या २५९ पुगेको छ । बैंकले सबै क्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पहुँच पु¥याउने उद्देश्यका साथ ७१...बाँकी

    बैंक अफ काठमाण्डूको मुनाफा ४२ करोडले घट्यो

    काठमाडौं । नेपालको पुरानो बैंकमध्येको एक बैंक अफ काठमाण्डूको गत असार मसान्तसम्मको मुनाफा अघिल्लो वर्षको तुलनामा ४२ करोड रुपैयाँ घटेको छ । कोरोना भाइरसको महामारीको कारण चैत्र ११ गतेदेखि असार मसान्तसम्ममा ब्याज आम्दानीमा भएको उच्च...बाँकी

    मुक्तिनाथ बैंकका ग्राहकहरुलाई सेवाहरुमा छुट प्रदान

    काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले आफ्ना ग्राहकहरुलाई अझ उत्कृष्ट सेवा प्रदान गर्नका लागि विभिन्न व्यवसायिक संस्थाहरुसंग विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ । मुक्तिनाथ बैंकले विभिन्न प्रतिष्ठित व्यवसायिक संस्थाहरुसंग सहकार्य गरेको छ,...बाँकी

    नेपाल बैंकद्वारा कोरोना उपचार कोषमा आर्थिक सहयोग

    काठमाडौं । नेपाल बैंक लिमिटेडले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा ३ करोड ४६ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । बैंक सञ्चालक समितिका अध्यक्ष वासुदेव अधिकारीले अर्थमन्त्री डा. युवराज खतिवडालाई सो मात्राको...बाँकी

    इक्रा नेपालले बंगलादेश बैंकको ऋणपत्रलाई रेटिङ

    काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ पाएकोे छ । बैंकले प्रस्ताव गरेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले...बाँकी

    ज्योति बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता

    काठमाडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गर्नको लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रबद्र्धन कोषमार्फत केन्द्रसँग सम्झौता गरेको हो ।...बाँकी

    एनआईसी बैंक र सिप्रदीबीच सम्झौता

    काठमाडौं । एनआईसी एसिया बैंक र टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले...बाँकी