Posted by Shiva Basnet |
बैंक काठमाडौं । नेपाल बंगलादेश बैंकले दुई अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्काशन गर्न ऋणपत्रको रेटिङ पाएकोे छ । बैंकले प्रस्ताव गरेको ऋणपत्रलाई इक्रा नेपालले ‘केयर एनपि एल त्रिपल बि प्लस’ रेटिङ प्रदान गरेको छ । बैंकले...बाँकी
Posted by Shiva Basnet |
बैंक काठमाडौं । ज्योति विकास बैंक र राष्ट्रिय आविष्कार केन्द्रबीच सम्झौता भएको छ । बैंकको १२औं वार्षिकोत्सवको अवसर पारेर सामाजिक कार्य गर्नको लागि बैंकले सामाजिक उत्तरदायित्व अन्तर्गत रहेको विकास प्रबद्र्धन कोषमार्फत केन्द्रसँग सम्झौता गरेको हो ।...बाँकी
Posted by Shiva Basnet |
बैंक काठमाडौं । एनआईसी एसिया बैंक र टाटा मोटर्सको नेपालका लागि अधिकारिक वितरक, सिप्रदी ट्रेडिङ्ग प्रालिबीच सवारी कर्जा सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा सिप्रदीका उपाध्यक्ष सौरभराज थपलिया तथा बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोषकुमार राठीले...बाँकी
काठमाडौं । सनराइज बैंक लिमिटेडले बैंकिङ्ग सेवा नपुगेका विभिन्न स्थानहरुमा बैंकिङ्ग सेवा पु¥याउँदै जाने उद्देश्यका साथ मालिका गाउँपालिका–६, फुलबारी, गुल्मीमा ४९औं शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । मालिका गाउँपालिका अध्यक्ष रितबहादुर थापा र प्रमुख...बाँकी
दाङ । ग्लोबल आइएमई बैंक लिमिटेडले दाङको घोराहीमा नयाँ एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । उक्त एक्सटेन्सन काउण्टरको उद्घाटन मालपोत कार्यालय, घोराहीका प्रमुख विनोदकुमार पौडेलले बैंकको ४०औं एक्सटेन्सन काउण्टरको उद्घाटन गरेका हुन् । बैंकले सेवाग्राहीको...बाँकी
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सस्तो ब्याजदरमा घरकर्जा योजना सार्वजनिक गरेको छ । यस बैंकले ७ दशमव २५ प्रतिशत ब्याजदरमा घरकर्जाको योजना ल्याएको जारी विज्ञप्तिमा बताइएको छ । बैंकले सार्वजनिक गरेको उक्त कर योजना एक...बाँकी
काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले कार्डको प्रयोगबाट अनलाईनमार्फत सामान खरिद गर्न सकिने ब्यबस्था गरेको छ । बैंकले भारतको जेलियन्ट टेक्नोलोजीसँगको सहकार्यमा थ्री डि सेक्योर नामबाट यो सेवा सुरु गरेको बैंकले जनाएको छ । बैँकको...बाँकी
काठमाडौं । नेपाल एसबिआई बैंक र सोल्टी ईन्टरप्राइजेज प्रा.लि.बीच नेपाल एसबिआई बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड बाहक ग्राहकहरुलाई लक्षित गरि सोल्टी क्राउन प्लाजा, काठमाडौं र सोल्टी वेस्टेंड प्रिमियर, नेपालगञ्जमा कार्ड प्रयोग बापत १० प्रतिशतसम्म खाना...बाँकी
Posted by Shiva Basnet |
बैंक काठमाडौं । एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाबाट कति फाइदा लिन सकिन्छ भन्ने बारे जाँच गर्न बैंकले ‘लोन बेनेफिट क्याल्कुलेटर’ सार्वजनिक गरेको छ । देशको बैङ्किङ इतिहासमै पहिलोपटक सुपर चमत्कारिक कर्जाबाट कर्जाको ब्याज तथा किस्ता...बाँकी
Posted by Shiva Basnet |
बैंक काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा (सिईओ) रमेशराज अर्याल पुनः नियुक्त भएका छन् । सञ्चालक समितिको साउन १९ गते बसेको बैठकले अर्याललाई पुनः नियुक्त गरेको हो । उनको दोस्रो कार्यकाल असोज...बाँकी