News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    सेञ्चुरी कमर्सियल बैंकको प्रस्तावित लाभांश वितरण

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले आफ्ना सेयरधनीहरुलाई लाभांश वितरण गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट ७.५० प्रतिशत लाभांस वितरण गर्ने भएको छ, जसमध्ये चुक्ता पुँजीको ५.२५ प्रतिशत बोनस सेयर र...बाँकी

    कुमारी बैंकको  चुक्ता पुँजी १४ अर्ब नजिक

    काठमाडौं । कुमारी बैंकको प्रस्तावित लाभांश पारित भएको छ । आज सोमबार सम्पन्न बैंकको २०औं वार्षिक साधारणसभाले सञ्चालक समितिको प्रस्तावित १४ प्रतिशत लाभांशलाई पारित गरेको हो । साधारणसभाले सेयरधनीहरुलाई आर्थिक वर्ष २०७६/०७७ को लागि १०.८५...बाँकी

    ग्लोबल बैंकको एकैदिन ६ नयाँ शाखारहित बैंकिङ्ग सेवा सुरु

    काठमाडौं । ग्लोबल आइएमई बैंकले एकैदिन थप ६ वटा शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । बैंकले तेह्रथुम जिल्ला फेदाप गाउँपालिकामा, धनुषा जिल्ला नगराईन नगरपालिका फुलगामा, दैलेख जिल्ला दुल्लु नगरपालिका तथा भैरबी गाउँपालिकामा, बाग्लुङ जिल्ला...बाँकी

    नेपाल बङ्गलादेश बैंक र एनसीएचएलबीच सम्झौता

    काठमाडौं । नेपाल बङ्गलादेश बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेड (एनसीएचएल)सँग सम्झौता गरेको छ । उक्त सम्झौतापत्रमा नेपाल बङ्गलादेश बैंकका...बाँकी

    मुक्तिनाथ बैंकको प्रचारप्रसार ‘मुक्ति भाइ’ ले गर्ने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले आज बैंकको लोगोको प्रतिक ‘मुक्ति भाई’ नामक नयाँ ब्राण्ड मस्कट सार्वजानिक गरेको छ । आगामी दिनमा बैंकले सोही मस्कटलाई ब्राण्ड बनाएर आफ्नो विभिन्न सेवा, सुविधा, प्रडक्टहरुको प्रचारप्रसार गर्ने बैंकले जनाएको...बाँकी

    राष्ट्रिय वाणिज्य बैंकले सहुलियतपूर्ण कर्जा दिने

    काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले बेलबारीका व्यवसायीलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ । यसको लागि राष्ट्रिय बाणिज्य बैंक र बेलबारी नगरपालिका (मोरङ्ग जिल्ला)बीच सहुलियतपूर्ण कर्जामा सहकार्य गर्ने सम्बन्धमा काठमाडौंमा आईतबार सम्झौता भएको छ । सम्झौतापत्रमा...बाँकी

    ग्लोबल बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जासम्बन्धी सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक र बारपाक सुलिकोट गाउँपालिकाबीच कृषि कर्जा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौतापत्रमा गाउँपालिकाका अध्यक्ष विष्णुप्रसाद भट्ट तथा प्रमुख प्रशासकीय अधिकृत गौतम भण्डारी र बैंकका बारपाक शाखा प्रबन्धक प्रदीप...बाँकी

    ग्लोबल आइएमई बैंक र आइडिया नेपालबीच सम्झौता

    काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेड र आइडिया नेपालबीच सहकार्यसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सम्झौतामा ग्लोबल आइएमई बैंकको तर्फबाट बैंकका बजार व्यवस्थापन तथा प्रवद्र्धन विभाग प्रमुख शान्ता शिवाकोटी र आइडिया नेपालको तर्फबाट अध्यक्ष...बाँकी

    बझाङको राजकोटमा पनि पुग्यो सनराइज बैंकको शाखा

    काठमाडौं । सनराइज बैंक लिमिटेडले बझाङ जिल्लाको जयपृथ्वी नगरपालिका–३, राजकोटमा शाखारहित बैंकिङ्ग सेवाको सुरुवात गरेको छ । सो शाखारहित बैंकिङ्ग सेवा सञ्चालनमा आएसँगै बैंकको शाखारहित बैंकिङ्ग सेवा संख्या ५४ पुगेको छ । बैंकले जयपृथ्वी नगरपालिका–३,...बाँकी

    महालक्ष्मी विकास बैंकको कर्पोरेट पे प्रणाली लागू गर्ने

    काठमाडौं । महालक्ष्मी विकास बैंकले कर्पोरेट पे प्रणाली सञ्चालन गर्ने भएको छ । बैंकले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता...बाँकी