काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलका ग्राहकले नयाँ बानेश्वको करियर स्टेसनमा विशेष छुट पाउने भएका छन् । सोसम्बन्धी दुई कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर पनि भएको छ । यो सम्झौतासँगै बैंकका ग्राहकले आयल्स कुम्याट टोफेल स्याट पीटीई सीम्याट...बाँकी
काठमाडौं । देशकै सबैभन्दा ठूलो वित्तीय संस्था नेपाल पूर्वाधार बैंकको निमित्त प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा डेपुटी सीईओ भूपेन्द्र पाण्डे नियुक्त भएका छन् । बैंकका सीईओ अनिल ज्ञवालीको कार्यकाल हिजोबाट सकिएपछि नयाँ सीईओ नआउँदासम्मको लागि निमित्त...बाँकी
काठमाडौं । दक्षिण कोरियाबाट नेपालका जुनसुकै बैंक तथा वित्तीय संस्थाहरूका खातामा रकम तुरुन्त पठाउन सकिने गरी एनआईसी एशिया बैंक र सेन्टबी रेमिटबीच रणनीतिक साझेदारीको सुरुवात भएको छ । दक्षिण कोरियामा बस्दै आएका नेपाली ग्राहकहरूले अब...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंकले जेसिबी ब्रान्डका हेभी इक्युपमेन्ट खरिद गर्नको लागि सहुलियत कर्जा दिने भएको छ । सोसम्बन्धी माछापुच्छ्रे बैंक र एमएडब्लु अर्थमूभर्स प्रालिबीच सम्झौता भएको छ । सो सम्झौतापत्रमा एमएडब्लु अर्थमूभर्सको तर्फबाट अध्यक्ष बिष्णुकुमार...बाँकी
काठमाडौं । सनराइज बैंकका ग्राहकले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीमा विशेष छुट पाउनेसम्बन्धी सम्झौता भएको छ । बैंकले ग्राहकलाई होटल क्षेत्रमा समेत विभिन्न छुट दिने उद्देश्यले सिद्धार्थ गुप्र अफ हस्पिट्यालिटीसंग सम्झौता गरेको हो । सनराइज बैंक...बाँकी
काठमाडौं । लक्ष्मी बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई ११.५ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । गत मंसिर २९ गते बसेको बैंक सञ्चालक...बाँकी
काठमाडौं । सनराइज बैंकको तेहौं वार्षिक साधारणसभा आगामी पुस २४ गते हुने भएको छ । उक्त सभा सो दिन बिहान १० बजेदेखि काठमाडौंको बालुवाटारस्थित आम्रपाली बैंङ्क्वेटमा बस्दै छ । मंसिर २५ गते बसेको सञ्चालक समितिको...बाँकी
काठमाडौं । प्रभु बैंक लिमिटेडले आफ्नो शाखा सञ्जाल विस्तार गर्ने क्रममा मिति २०७७/०८/२९ देखि मुस्ताङ जिल्लाको वारागुङ मुक्तिक्षेत्र गाँउपालिका–४ स्थित कागवेनीमा आप्mनो २१२औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको कागवेनी शाखा कार्यालयको समुद्घाटन वारागुङ...बाँकी
काठमाडौं । कृषि विकास बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैकले आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५.७८९५ प्रतिशत लाभांश घोषणा गरेको हो । मंसिर २९ गते बिहान बसेको बैंक सञ्चालक समितिको...बाँकी
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले ललितपुरको मंगलबजारमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकले मंसिर २९ गते सोमबार शाखा शुभारम्भ गरेको हो । बैंकको व्यवसाय, आफ्नो ग्राहक आधार तथा शाखा सञ्जालमा समेत निहित रहने...बाँकी