News Portal

  • महालक्ष्मी बैंकद्वारा ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको आवेदन दिन आग्रह

    आर्थिकसंसार संवाददाता१६ भदौ, २०७७
    ७४८ पटक
    १६ भदौ, २०७७

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ग्राहक तथा ऋणीहरुलाई पुनरकर्जाको लागि आवेदन दिन आग्रह गरेको छ । बैंकले नेपाल राष्ट्र बैंकले तोकेको कार्यविधिअनुसार पुनरकर्जा प्राप्त गर्न योग्य ग्राहक तथा ऋणीहरुलाई आवेदन दिन आग्रह गरेको हो । बैंकले आफूले कर्जा लिएको शाखा कार्यालयमा गई तोकिएको कागजात सहित भदौ २६ गतेसम्म आवेदन दिन आग्रह गरेको कुरा बैंकले सूचना जारी गरी उल्लेख गरेको छ ।

    प्रतिकृया दिनुहोस्