News Portal

  • स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन

    आर्थीकसंसार संवाददाता९ पौष, २०७७
    १४४१ पटक
    ९ पौष, २०७७

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंकको सेयर मूल्य समायोजन भएको छ । बैंकको ७ प्रतिशत बोनस सेयरपछिको मूल्य समायोजन भएको हो ।
    समायोजन पश्चात बैंकको सेयर मूल्य प्रतिकित्ता ६१२ रूपैयाँ कायम भएको छ । नेप्सेले गत बुधबार (पुस ८ गते)को अन्तिम कारोबार मूल्य ६५५ ?पैयाँका आधारमा मूल्य समायोजन गरेको हो ।

    प्रतिकृया दिनुहोस्