News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । कम्पनीको कानुन विभागका नायव प्रबन्धक जोशीलाई कम्पनी सचिवको...बाँकी

    जनरल इन्स्योरेन्सले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन हुने

    काठमाडौं । जनरल इन्स्योरेन्स कम्पनीले निर्जीवन बीमा अभिकर्ता तालिम सञ्चालन गर्ने भएको छ । कम्पनीले मंसिर २३ गतेदेखि २५ गतेसम्म आधारभूत निर्जीवन बीमा अभिकर्ताको तालिम सञ्चालन गर्न लागेको सूचनामार्फत जानकारी दिएको छ । तालिममा सहभागी...बाँकी

    प्रभु बैंकको लाभांश घोषणा

    काठमाडौं । प्रभु बैंकले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७६÷७७ को नाफाबाट सेयरधनीलाई १०.५२६३ लाभांश वितरण गर्ने घोषणा गरेको हो । बैंकको बसेको बैंक सञ्चालक समितिको बैठकले उक्त...बाँकी

    सेञ्चुरी बैंकको नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालन

    काठमाडौं । सेञ्चुरी कमर्सियल बैंक लिमिटेडले नयाँ शाखा मुस्ताङको लेतेमा सञ्चालनमा ल्याएको छ । बैंकले आइतबारबाट मुस्ताङ जिल्लाको लेतेमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । नयाँ शाखा सञ्चालनमा आएलगत्तै बैंकको शाखा सञ्जाल ११५ पुगेको छ...बाँकी

    राष्ट्रिय सहकारी बैंकद्वारा नयाँ ब्याजदर सार्वजनिक

    काठमाडौं । राष्ट्रिय सहकारी बैंकद्वारा नयाँ व्याजदर सार्वजनिक गरेको छ । बैंकले कर्जातर्फ आज (मंसिर २१ गते, आइतबार) बाट लागू हुने गरी नयाँ व्याजदर सार्वजनिक गरेको हो । बैंकले कृषि तथा कृषि परियोजना कर्जा (किस्ताबन्दी)मा...बाँकी

    इन्फिनिटी लघुवित्तको लाभांश घोषणा

    काठमाडौं । इन्फिनिटी लघुवित्तले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । संस्थाले गत आर्थिक वर्ष २०७६/७७ को नाफाबाट सेयरधनीलाई १५ प्रतिशत लाभांश दिने घोषणा गरेको हो । यसै महिनाको मंसिर १९ गते बसेको संस्थाको...बाँकी

    एनआईसी एशियाको प्रस्तावित २० प्रतिशत लाभांश पारित

    काठमाडौं । एनआईसी एशिया बैंकको प्रस्तावित २० प्रतिशत लाभांश पारित भएको छ । आज (मंसिर २१ गते) सम्पन्न बैंकको २३औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । यससँगै बैंकका सेयरधनीले गत आर्थिक...बाँकी

    कामना सेवा बैंकद्वारा लोकगायक गन्धर्बलाई आर्थिक सहयोग

    काठमाडौं । कामना सेवा विकास बैंकले लोकगायक गन्धर्बलाई आर्थिक सहयोग गरेको छ । बैैंकले कुनै समय स्रोतामाझ निकै लोकप्रिय बनेको सिके श्रेष्ठले रचना गरेको गीतका गायक सुरेश गन्धर्बलाई उपचारका लागि ५० हजार सहयोग गरेको छ...बाँकी

    माछापुच्छ्रे बैंकले कर्पोरेट पे प्रणाली प्रदान गर्ने

    काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेडले आफ्नो संस्थागत ग्राहकहरुका निम्ति बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सकिने गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवात गर्न नेपाल क्लियरिङ्ग हाउस लिमिटेडसँग सम्झौता गरेको छ । सो सम्झौतापत्रमा माछापुच्छ्रे बैंक लिमिटेडको तर्फबाट...बाँकी

    प्रभु लाइफले मंसिर २९ गतेदेखि आइपीओ निष्काशन गर्ने

    काठमाडौं । प्रभु लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले मंसिर २९ गतेदेखि साधारण शेयर (आइपीओ) निष्काशन तथा बिक्री खुुल्ला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ६० करोड रूपैयाँ बराबरको ६० लाख कित्ता साधारण...बाँकी