News Portal

  • आइएमई जनरल इन्स्योरेन्सको कम्पनी सचिवमा जोशी नियुक्त

    आर्थीकसंसार संवाददाता२१ मंसिर, २०७७
    ११७२ पटक
    २१ मंसिर, २०७७

    काठमाडौं । आइएमई जनरल इन्स्योरेन्स कम्पनीको कम्पनी सचिवमा उमा जोशी नियुक्त भएकि छिन् । कम्पनीको मंसिर १९ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो ।
    कम्पनीको कानुन विभागका नायव प्रबन्धक जोशीलाई कम्पनी सचिवको समेत कार्य गर्ने गरी मंसिर २१ गतेदेखि लागू हुने गरी नियुक्त गरेको जानकारी गराएको छ ।

    प्रतिकृया दिनुहोस्