काठमाडौँ । एनआईसी एशिया बैंकले समयअनुरुप ग्राहकमैत्री योजनाहरू ल्याउने क्रममा यस वर्षको कुशे औंसी अर्थात बुबाको मुख हेर्ने दिनलाई लक्षित गरी बुबालाई उपहार किन्दा आकर्षक ३० प्रतिशतसम्म छुटको योजना ल्याएको छ । हरेक वर्ष कुशे...बाँकी
काठमाडौ । स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेडले कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा थप सहयोग रकम प्रदान गरेको छ । यसअघि रू. २५ लाख सहयोग प्रदान गरिसकेको कम्पनीले थप रू. १ करोड ३२...बाँकी
काठमाडौं । नबिल बैंक लिमिटेडले ऋणीलाई शुन्य दशकलव २५ प्रतिशत छुट दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारीबाट ऋणीहरु समस्यामा परेपछि बैंकले शुन्य दशमलव २५ प्रतिशत छुट दिएको हो । ग्राहक मैत्री पहिचान बनाएको नबिल...बाँकी
काठमाडौं । एनएमबी बैंकले नेपालको डिजिटल बैंकिंगको वर्तमान अवस्थामा एक सफल प्रयास सृजना गर्न दुवै वेब र मोबाइल एप्लिकेशनमा ‘एनएमबी ओम्निच्यानल’ प्रस्तुत गरेको छ । ‘साचै डिजिटल बैंकिंग अनुभव’ मूल मन्त्रसहित ओम्निच्यानल डिजाइन गरी बैंकिंग...बाँकी
काठमाडौं । मुक्तिनाथ विकास बैंकले आफ्ना ग्राहकलाई प्रदान गर्दै आएको हायर पर्चेज कर्जाको व्याजदर घटाएको छ । बैंकले आज (भदौ १ गते) देखि लागु हुने गरी उक्त कर्जाको व्याजदर २ प्रतिशतसम्म घटाएको हो । हाल...बाँकी
काठमाडौं । माछापुच्छ्रे बैंक लिमिटेड र नेपाल चार्टड एकाउन्टेन्ट संघ (एक्यान)बीच एक्यानमा आवद्ध सदस्यहहरुलाई बिशेष बैंकिङ्ग सेवा प्रदान गर्नेसम्बन्धी सम्झौता भएको छ । द्विपक्षीय समझदारी पत्रअनुसार एक्यानका सदस्यहरुलाई सरल तरिकाबाट बैंकको १५९ शाखाबाट बिना धितोमा...बाँकी
काठमाडौं । सेन्ट्रल फाइनान्सले प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा पुनः रजोजमान श्रेष्ठ नियुक्त भएका छन् । फाइनान्सले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो । फाइनान्सको साउन ३० गते बसेको संचालक समितिको बैठकले श्रेष्ठलाई...बाँकी
काठमाडौं । नबिल बैंकले कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचार कोषमा आर्थिक सहयोग गरेको छ । बैंकले उक्त कोषमा ६ करोड रुपैयाँ प्रदान गरेको हो । उक्त सहयोग रकम बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी...बाँकी
काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनी तेस्रो वर्ष पूरा गरी चौथो वर्षमा प्रवेश गरेको छ । चौथो बार्षिकोत्सवको अवसरमा कम्पनीले औपचारिक कार्यक्रम नगरे पनि आन्तरिक रुपमा केक काट्नेलगायतका विविध कार्यक्रम गरेर मनाउने जनाएको छ ।...बाँकी
काठमाडौं । गभर्नर महाप्रसाद अधिकारी होम क्वारेन्टाइनमा बसेका छन् । गभर्नर अधिकारी कोरोना संक्रमणको उच्च सतर्कताका अपनाउँदै होम क्वारेन्टाइनमा बसेका हुन् । राष्ट्र बैंक केन्द्रीय कार्यालयमा दुई जनालाई कोरोना संक्रमण देखिएपछि गभर्नर अधिकारी घरमा नै...बाँकी