News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा

    नेपाल पुनर्बीमाको सञ्चालकमा रमेश लम्साल नियुक्त

    काठमाडौं । सरकारले नेपाल पुनर्बीमा कम्पनीको सञ्चालकमा रमेश लम्साललाई नियुक्त गरेको छ । अर्थमन्त्रालयले सरकारी प्रतिनिधिको रुपमा लम्साललाई सञ्चालकमा नियुक्त गरेको स्रोतले बतायो । लम्साल पुनर्बीमा कम्पनीको संस्थापक प्रमुख कार्यकारी अधिकृत हुन् । दुई दशकभन्दा...बाँकी

    सिद्धार्थ बैंक र ट्रान्सपोर्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता

    काठमाडौं । सिद्धार्थ बैंक र ३६० ट्रान्सपोर्ट सोलुसन्सबीच व्यावसायिक सम्झौता भएको छ । बैंकले सार्वजनिक यातायातको साधनमा अन्तर्राष्ट्रिय स्तरको डिजिटल भुक्तानी गर्ने उद्देश्यका साथ उक्त सम्झौता गरेको हो । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक...बाँकी

    सिर्जना फाइनान्सको चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक

    काठमाडौं । सिर्जना फाइनान्सले चौथो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । चौथौ त्रैमासको अवधिमा फाइनान्सको नाफा १७ दशमलव ३० प्रतिशतले घटेर १२ करोड ५१ लाख ९६ हजार रुपैयाँमा सिमित भएको छ । अघिल्लो वर्ष...बाँकी

    बैंक अफ काठमाडौंले संस्थापक शेयरमा आवेदन दिने म्याद थपियो

    काठमाडौं । बैंक अफ काठमाडौं लिमिटेडले संस्थापक शेयरमा आवेदन दिने अवधि थपेको छ । बैंक अफ काठमाडौंले भदौ १ गतेदेखि लिलामीमा विक्री खुला गरेको संस्थापक शेयरमा बोलपत्र पेश गर्ने अवधि थप भएको छ । यसअघि...बाँकी

    एनआईसी एशिया बैंकको ‘डिजिटल ग्राहक सहायता केन्द्र’ स्थापना

    काठमाडौं । एनआईसी एशिया बैंकले डिजिटल बैंकिङ्गलाई प्राथमिकतामा राख्दै अत्यावश्यक बैंकिङ्ग सेवा प्रदान गर्न सीमित शाखाहरू सञ्चालनमा ल्याएको छ । बैंकले बिहिवार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म तथा शुक्रवार बिहान १० बजेदेखि दिउँसो १...बाँकी

    इन्भेष्टमेण्ट बैंक र वायरबारलीबीच रेमिट्यान्स सम्झौता

    काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंक र वायरबारलीबीच रेमिट्यान्स सम्झौता भएको छ । विदेशमा रहेका नेपालीहरुलाई नेपालमा पैसा पठाउन सहज होस् भन्ने उद्देश्यका साथ इन्भेष्टमेण्ट बैंक र वायरबारलीबिच रेमिट्यान्स कारोबार गर्ने सम्झौता भएको छ । यस...बाँकी

    एनआईसी बैंकबाट कर्जा लिनका लागि ‘खल्ती’ डिजिटल वालेटबाट ग्राहकले आवेदन दिन सक्ने

    काठमाडौं । बैंक ऋण लिन चाहने ग्राहकले ‘खल्ती’ डिजिटल वालेटमार्फत एनआइसी एशिया बैंकको सुपर चमत्कारिक कर्जाका लागि आवेदन दिन पाउने भएका छन् । एनआइसी एशिया बैंकले ८.२५ प्रतिशत वार्षिक ब्याजदरमा ४८ घण्टामै कर्जाको निर्णय गर्ने...बाँकी

    ग्लोबल बैंकको एक्सटेन्सन काउण्टर लमजुङको बेंसीसहरमा

    काठमडौं । ग्लोबल आइएमई बैंकले लमजुङको बेंसीसहरस्थित भूमिसुधार तथा मालपोत कार्यालय परिसरमा एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको छ । लमजुङका प्रमुख भगवानप्रसाद उप्रेती र भूमिसुधार तथा मालपोत कार्यालय बेंसीसहरका प्रमुख केशवप्रसाद पौडेलले संयुक्त रुपमा उक्त एक्सटेन्सन...बाँकी

    आईएमई लाईफको सिईओ बन्दै कवि फुयाँल

    काठमाडौं । आईएमई लाईफ इन्स्योरेन्स कम्पनीमा नयाँ सिईओ नियुक्ति गर्ने प्रक्रिया अघि बढेकोे छ । साउन अन्तिम साता बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सिटिजन लाईफ इन्स्योरेन्समा मार्केटिङ् प्रमुख पदमा कार्यरत कवि फुयाँललाई सिईओ नियुक्त गर्ने...बाँकी

    स्थानीय प्रशासनले स्वीकृति दिए मात्रै बैंकहरुको शाखा खुलाउने

    काठमाडौं । नेपाल राष्ट्र बैंकले सकभर बैंक तथा वित्तीय संस्थालाई शाखा नखोली विद्युतीय माध्यमबाट सेवा उपलब्ध गराउन सुझाएको छ । बुधबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले एटीएममा पर्याप्त नगद राख्न र त्यसको निगरानीको ब्यवस्था...बाँकी