News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंकबीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न

    काठमाडौं । नेपाल औषधी व्यवसायी संघ, लुम्बिनी प्रदेश र प्रभु बैंक लि.का बीच बैंकिङ्ग साझेदारी सम्झौता सम्पन्न भएको छ । आज मिति २०७७/१२/२० गते भएको एक कार्यक्रमबीच उक्त सम्झौता सम्पन्न भएको हो । कार्यक्रममा आफ्ना...बाँकी

    कामना सेवा विकास बैंक उत्कृष्ट करदाताको रुपमा सम्मानित

    काठमाडौं । कामना सेवा विकास बैंक आर्थिक वर्ष २०७५÷७६ मा समेत मध्यमस्तरीय उत्कृष्ट करदाताको रुपमा सम्मानित भएको छ । आन्तरिक राजस्व विभागले मध्यमस्तरीय करदाता कार्यालयको कार्य क्षेत्रभित्र पर्ने करदाताहरुमध्ये सबैभन्दा बढी आयकर दाखिला गरेको कामना...बाँकी

    नबिल बैंकले राज्यबाट पाँचौं पटक सम्मानित

    काठमाडौं । आर्थिक वर्ष २०७५÷२०७६ मा बैंक तथा वित्तीय संस्थाहरुमध्ये सबैभन्दा बढी कर्पोरेट ट्याक्स जम्मा गर्ने नबिल बैंकलाई आन्तरिक राजश्व विभागले सम्मानपत्र हस्तान्तरण गरेको छ । बैंकले गत आर्थिक वर्षमा १ अर्ब ९० करोड कर...बाँकी

    सिटिजन्स बैंकको १६७औं शाखा सिराहाको लहान स्थापना

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले शाखा विस्तार गर्ने क्रममा आफ्नो १६७औं शाखा सिराहाको लहानमा सञ्चालनमा ल्याएको छ । बुधबार उक्त शाखा कार्यालयमा पूजा पाठ गरी बैंकिङ्ग कारोबारको सुरुवात गरिएको छ । उक्त समारोहमा स्थानीय निकायका...बाँकी

    सिटिजन्सद्वारा अन्तर्राष्ट्रिय भुक्तानीको लागि युएसडी इ–कम कार्डको सुरु

    काठमाडौं । सिटिजन्स बैक इन्टरनेसनलले युएसडी इ–कम कार्डको सुरुवात गरेको छ । नेपाल राष्ट्र बैंकले हालै जारी गरेको अन्तर्राष्ट्रिय प्रिपेड कार्डसम्बन्धी परिपत्रअनुसार बैकले सो सुविधा प्रदान गर्न लागेको हो । यो सुविधाअन्तर्गत ग्राहकहरुले आफ्नो सिटिजन्स...बाँकी

    कुमारी बैंकले उपाय सिटी कार्गोका ड्राइभर पार्टनरलाई सहुलियतमा कर्जा दिने

    काठमाडौं । कुमारी बैंकले उपाय सिटी कार्गोबीच सहकार्य गर्ने सम्झौता भएको छ । बैंक र कार्गोबीच विभिन्न शीर्षकमा सहकार्य गर्ने सम्झौता भएको हो । बैंकको नक्साल परिसरमा भएको एक संक्षिप्त कार्यक्रममा बैंकका सञ्चालक समितिका अध्यक्ष...बाँकी

    बैंक अफ काठमाण्डूद्वारा अन्तर्राष्ट्रिय भुक्तानी सेवा सुरु

    काठमाडौं । बैंक अफ काठमाण्डूले आफ्ना ग्राहकहरुलाई अन्तर्राष्ट्रिय भुक्तानी प्रयोजनका लागि ‘बिओके इकम युएसडी प्रिपेड कार्ड’ सेवा सुरु गरेको छ । यस सुविधाअन्तर्गत बैंक अफ काठमाण्डूका खातावाल ग्राहकहरुले प्रति वर्षमा पाँच सय अमोरिकी डलरसम्मको प्रिपेड...बाँकी

    सिभिल बैंक र आइसनबीच छुटसम्बन्धी सम्झौता

    काठमाडौं । सिभिल बैंक र आइसनबीच सहकार्य गर्न सम्झौता पत्रमा हस्ताक्षर भएको छ । सो सम्झौतापत्रमा बैंकका तर्फबाट डिपोजिट तथा ट्रान्जेक्सन बैंकिङ्ग का प्रमुख भोलाबहादुर विष्ट तथा आइसनका तर्फबाट कन्ट्रि विजिनेस डेभलपमेन्ट म्यानेजर आरती श्रेष्ठले...बाँकी

    सिभिल बैंकले मनायो डिजिटल वित्तीय साक्षरता कार्यक्रम गरी ‘ग्लोबल मनी विक’

    काठमाडौं । सिभिल बैंकले २०२१ मार्च २२ देखि २८ सम्म सप्ताहव्यापी अभियान ‘ग्लोबल मनी विक’मा विविध वित्तीय साक्षरता कार्यक्रमहरुका साथै अन्य कार्यक्रमहरुको आयोजना गरी मनाएको छ । बैंकले ‘ग्लोबल मनी विक’को सात दिनमा प्रदेशको रोल...बाँकी

    मेगाले रिक्सा चालकहरुलाई रिक्सा धितो राखेर कर्जा दिने

    काठमाडौं । मेगा बैंक नेपालले अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका लागि विशेष सुविधा ल्याएको छ । मेगा बैंक र हन्सराज हुलासचन्द एण्ड कम्पनीबीच तीनपाङ्ग्रे अटो रिक्सा खरिद गरी आफैं सञ्चालन गर्ने चालकहरुका...बाँकी