News Portal

  • गृहपृष्ठ बैंक/वित्त, विमा, समाचार

    सगरमाथा इन्स्योरेन्सको आवको लाभांश घोषणा

    काठमाडौं । सगरमाथा इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । जेठ ४ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले सेयरधनीलाई ११.५७८९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आथिक वर्ष २०७६/७७ को...बाँकी

    सिद्धार्थ बैंकद्वारा प्रदेश १ सरकारलाई आर्थिक सहयोग

    काठमाडौं । सिद्धार्थ बैंकले कोरोना महामारी नियन्त्रणका लागि प्रदेश १ सरकारलाई आर्थिक सहयोग गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत १० लाख रुपैयाँ सहयोग प्रदान गरेको हो । प्रदेश सरकारले स्थापना गरेको जनसुरक्षा कोषमा सिद्धार्थ...बाँकी

    मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक

    काठमाडौं । मंगलबार नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा गरेको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मौद्रिक नीतिको तेस्रो त्रैमासको समीक्षा सार्वजनिक गरेका हुन् । मौद्रिक नीतिको समीक्षा...बाँकी

    माछापुच्छ्रे बैंकका ग्राहकले १० लाखसम्मको उपचार खर्च किस्ताबन्दीमा तिर्नसक्ने

    काठमाडौं । माछापुच्छ्रे बैंकले आम नागरिकको स्वास्थ्य उपचारमा सघाउ पुर्याउने उद्देश्यले एमबीएल केयर क्रेडिट सुविधा सञ्चालनमा ल्याएको छ । यस सुविधाअन्तर्गत बैंकका ग्राहकहरुले आफ्नो तथा आफ्ना परिवारको उपचारमा लाग्ने खर्च माछापुच्छ्रे बैंकको केयर क्रेडिट सुविधाअन्तर्गत...बाँकी

    नबिल बैंकले वीर अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गर्ने

    काठमाडौं । वीर अस्पतालमा चौधरी फाउण्डेसनले १८ शैय्याको आईसीयू वार्ड र नबिल बैंकले अक्सिजन प्लान्ट स्थापना गर्ने भएको छ । फाउण्डेसन र बैंकले अस्पतालसँग यस विषयमा मंगलबार समझदारी पत्रमा हस्ताक्षर गरेको छ । फाउण्डेसनका तर्फबाट...बाँकी

    बीमा समितिद्वारा सुरेशप्रसाद खत्रीलाई नेशनल लाईफको सीईओमा स्वीकृति

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा नियुक्त भएका सुरेशप्रसाद खत्रीले बीमा समितिको स्वीकृति पाएका छन् । समितिले उनलाई जेठ ३ गते नेशनल लाईफ इन्स्योरेन्सको सीईओ पदमा नियुक्तिको लागि स्वीकृति दिएको हो ।...बाँकी

    लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभामा हुने

    काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आगामी जेठ २८ गते वार्षिक साधारणसभामा हुने भएको छ । कम्पनीको १६औं वार्षिक साधारणसभा सो दिन अपरान्ह ४ बजे भच्र्युअल माध्यमबाट हुने भएको छ । सभामा कम्पनीले सेयरधनीलाई ५...बाँकी

    एनआईसी बैंकको ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सुरु

    काठमाडौं । एनआईसी एशिया बैंकले ग्राहकरूलाई घरमै बसी डिजिटल कारोबार गर्न प्रोत्साहनस्वरूप ‘उत्तरदायी बनौं, मोबैंक गरौं’ योजना सार्वजनिक गरेको छ । यस योजनाअनुसार बैंकको मोबाइल बैंकिङ्ग एप प्रयोगकर्ताहरूले ईन्टरनेट, टेलिभिजन, खानेपानीलगायतको शुल्कका साथै मोबाइल डेटा...बाँकी

    एनएमबिको २ अर्बको ऋणपत्र बिक्री खुला

    काठमाडौं । एनएमबि बैंकले २ अर्ब रुपैयाँ बराबरको ‘८.५० प्रतिशत एनएमबि डिबेन्चर–२०८/८८’ नामक ऋणपत्रको बिक्री खुला गरेको छ । बैंकले आज अर्थात जेठ २ गतेदेखि सो परिमाण अर्थात एक हजार रुपैयाँ अंकित दरका २० लाख...बाँकी

    घरबाटै कारोबार गरौं, सुरक्षित बनौंः बैंकर्स संघ

    काठमाडौं । नेपाल बैंकर्स संघले सम्पूर्ण ग्राहकलाई घरबाटै कारोबार गर्न आग्रह गरेको छ । बैंकर्स संघले आइतबार एक विज्ञप्ति जारी गर्दै ग्राहकलाई घरबाट काम गर्न आग्रह गरेको हो । विश्व महामारीका रुपमा फैलिएको कोरोना भाइरसको...बाँकी