News Portal

  • गृहपृष्ठ बैंक/वित्त, रोजगार, विमा, समाचार

    सूर्या लाइफ इन्स्योरेन्सको सीईओमा पवन खड्कालाई नियुक्त हुने

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीइओ)मा पवनकुमार खड्कालाई नियुक्त गर्ने प्रस्ताव गरेको छ । उक्त प्रस्ताव जेठ १३ गते दिउँसो ११ बजे सम्पन्न कम्पनीको सञ्चालक समितिको बैठकले गरेको हो । बैठकले उनलाई...बाँकी

    रिलायन्स इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त

    काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्सको स्वतन्त्र सञ्चालकमा सरीता भट्ट अधिकारी नियुक्त भएकी छिन् । चैत १२ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले उनलाई स्वतन्त्र सञ्चालक पदमा नियुक्त गरेको हो ।...बाँकी

    नेशनल लाईफ इन्स्योरेन्सद्वारा बीमा दावी भुक्तानी

    काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्सले २५ लाखको बीमा दाबी भुक्तानी गरेको छ । कम्पनीको लहान शाखाले घातक रोग बीमाअन्तर्गत २५ लाखको बीमा दावी भुक्तानी गरेको हो । कम्पनीले मंगलबार सिरहा नगरपालिका लहान–१ निवासी शकुन्तला पोद्दारले...बाँकी

    सिटजन्स बैंक र सिर्जना फाइनान्सले डाके विशेष साधारणसभा

    काठमाडौं । सिटिजन्स बैंक र सिर्जना फाइनान्सले मर्जरको विशेष प्रस्तावसहित जेठ २७ गते विशेष साधारणसभा डाकेका छन् । सिटिजन्स बैंकले सिर्जना फाइनान्सलाई एक कित्ता बराबर ०.९५ कित्ताको अनुपातमा प्राप्ति गर्ने भएको छ । दुबैले भर्चुअल...बाँकी

    एनएमबिको अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्ड अनलाइनबाटै प्राप्त गर्न सकिने

    काठमाडौं । एनएमबि बैंकले वर्तमान असामान्य परिस्थिति र सुरक्षालाई ध्यानमा राखी ग्राहकहरुलाई घरमै बसेर अनलाइनबाटै डलर कार्ड लिने व्यवस्था मिलाएको छ । अन्तर्रास्ट्रिय प्रिपेड डलर कार्डसम्बन्धी नेपाल राष्ट्र बैंकले दिएको निर्देशन कार्यान्वयन गर्दै कार्ड जारी...बाँकी

    प्राइम बैंकद्वारा वीर अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

    काठमाडौं । प्राइम बैंकले कोभिड–१९ महामारीविरुद्ध लड्न देशको विभिन्न अस्पतालहरुलाई स्वास्थ्य सामग्रीहरु सहयोग गरेको छ । बैंकले यस क्रममा वीर अस्पताललाई ३० लाख बराबरको स्वास्थ्य सामग्री सहयोगस्वरुप प्रदान गरेको छ । बैंकले अस्पताललाई पिपिइ सेट,...बाँकी

    कोभिड–१९ को दोस्रो लहरसँगै अर्थतन्त्र थप चुनौतीपूर्णः गभर्नर अधिकारी

    काठमाडौं । गभर्नर महाप्रसाद अधिकारीले कोभिड–१९ को दोस्रो लहरसँगै अनिश्चितता बढेको हुँदा अर्थतन्त्र थप चुनौतीपूर्ण हुँदै गएको धारणा राखेका छन् । भर्चुअल माध्यमद्वारा २०७८ जेठ १० गते सञ्चालित एसियन क्लियरिब युनियन, सञ्चालक समितिको ४९औं वैठकलाई...बाँकी

    शिखर इन्स्योरेन्सको बोनस सेयर सूचीकृत

    काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनीको २७.७६९ प्रतिशत बोनस सेयर सूचीकृत भएको छ । कम्पनीको आज (जेठ ११ गते) मंगलबार मात्रै ३८ लाख ४० हजार २०२ कित्ता बोनस सेयर नेपाल स्टक एक्स्चेञ्जमा सूचीकृत भएको हो ।...बाँकी

    एनआईसी एशियाको प्रिपेड डलर कार्ड अब अनलाइनबाटै पाउने

    काठमाडौं । एनआईसी एशिया बैंकले प्रिपेड डलर कार्ड अनलाइनबाटै आवेदन दिन सकिने सुविधा ल्याएको छ । बैंकले विभिन्न विदेशी अनलाईन माध्यमबाट खरिद गरिने सामग्री तथा सेवाको खरिद रकम स्वदेशबाटै भुक्तानी गर्न सकिने सुविधा भएको उक्त...बाँकी

    सिर्जना फाइनान्स र सिटिजन्स बैंकबीच सम्झौता

    काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसेनलले सिर्जना फाइनान्सलाई प्राप्ति गर्ने गरी आज उक्त कम्पनीसँग अन्तिम सम्झौतापत्रमा हस्ताक्षर गरेको छ । बैंकले विराटनगरमा प्रधान कार्यालय रहेको नेपाल राष्ट्र बैंकबाट ‘ग’ वर्गको इजाजत प्राप्त फाइनान्सलाई प्राप्ति गर्ने अन्तिम...बाँकी