News Portal

  • गृहपृष्ठ बैंक, बैंक/वित्त, समाचार

    स्ट्याण्डर्ड चार्टर्ड बैंक कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध

    काठमाडौं । स्ट्याण्डर्ड चार्टर्ड बैंक पनि कनेक्ट आईपीएस र एनपीआईमा आवद्ध भएको छ । डिजिटल भुक्तानी सेवालाई थप विस्तार गर्ने गरी बैंक उक्त सेवामा आवद्ध भएको हो । जसको लागि नेपाल लिमिटेड (एससीबीएनएल) र नेपाल...बाँकी

    सानिमा लाइफले आइपिओ निष्काशनका लागि धितोपत्र बोर्डमा दियो निवेदन

    काठमाडौं । सानिमा लाइफले प्राथमिक शेयर निष्काशनको अनुमतिका नेपाल धितोपत्र बोर्डमा निवेदन दिएको छ । कम्पनीले सर्वसाधारणका लागि ६० करोड रुपैयाँको प्राथमिक शेयर निष्काशनका लागि बोर्डमा निवेदन दिएको हो । प्राथमिक शेयर निष्काशनका लागि कम्पनीले...बाँकी

    राष्ट्रिय बीमा संस्थानमा महेश रिमाल निमित्त प्रशासक

    काठमाडौं । राष्ट्रिय बीमा संस्थानको निमित्त प्रशासकको जिम्मेवारी महेश रिमालले पाएका छन् । उनले शुक्रबार सो जिम्मेवारी पाएका हुन् । बिहीबार कविप्रसाद पाठकको कार्यकाल सकिएसँगै चार्टर्ड एकाउन्टेण्ट रिमालले सो जिम्मेवारी पाएका हुन् । संस्थानमा हाल...बाँकी

    सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त

    काठमाडौंं । सूर्या लाइफ इन्स्योरेन्सको सञ्चालकमा विवेक झा नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले रिक्त रहेको सञ्चालक पदमा झालाई बाँकी कार्यकालका लागि नियुक्त गरेको हो । बैठकले जेठ ७...बाँकी

    महालक्ष्मी बैंकको ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालन

    काठमाडौं । महालक्ष्मी विकास बैंकले ‘महालक्ष्मी स्मार्ट साथमा, बैंकिङ्ग आफ्नै हातमा’ योजना सञ्चालनमा ल्याएको छ । विकास बैंकले आफ्नो २७औं वार्षिक उत्सवको अवसरमा कोभिड–१९ को संक्रमण जोखिमलाई न्यूनिकरण गर्न डिजिटल बैंकिङ्गलाई प्रोत्साहन गर्ने उद्देश्यले उक्त...बाँकी

    प्रभु इन्स्योरेन्सको प्रस्तावित लाभांश पारित

    काठमाडौं । प्रभु इन्स्योरेन्सको प्रस्तावित १०.५३ प्रतिशत लाभांश पारित भएको छ । जेठ ६ गते सम्पन्न कम्पनीको २५औं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो । उक्त प्रस्ताव पारित भएसँगै कम्पनीका सेयरधनीले आर्थिक...बाँकी

    सिद्धार्थ इन्स्योरेन्सले डाक्यो वार्षिक साधारणसभा

    काठमाडौं । सिद्धार्थ इन्स्योरेन्सले आगामी जेठ २८ गते वार्षिक साधारणसभा आह्वान गरेको छ । कम्पनीले आफ्नो १९औं वार्षिक साधारणसभा सो दिन बिहान ११ बजे काठमाडौंको बबरमहलस्थित सिद्धार्थ इन्स्योरेन्स भवनमा भिडियो कन्फरेन्समार्फत गर्ने भएको हो ।...बाँकी

    एनएमबि ऋणपत्रमा चार दिनमै मागभन्दा अत्याधिक आवेदन

    काठमाडौं । एनएमबि बैंकद्वारा खुल्ला गरिएको ऋणपत्र (डिबेञ्चर) मा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऋणपत्र जेठ २ गते, आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा जेठ ५ गते नै अत्याधिक आवेदनको कारणले आवेदनको म्याद...बाँकी

    मुक्तिनाथ बैंकको कर्जा र निक्षेप सेवाको जानकारी अब एक मिस्डकल गर्न साथ पाइने

    काठमाडौं । मुक्तिनाथ विकास बैंकले ग्राहकहरुको सुविधाको लागि मिस्ड कल बैंकिङ्ग सेवा सञ्चालनमा ल्याएको छ । ग्राहकहरुले यस मिस्ड कल बैंकिङ्ग सेवाबाट बैंकको निक्षेप तथा कर्जासम्बन्धी सेवाहरुको बारे सजिलै जानकारी लिन सक्नेछन् । बैंकको अनुसार...बाँकी

    यही अवस्था अघि बढे आर्थिक संकट देखिने: राष्ट्र बैंकको सर्वेक्षण

    काठमाडौं । नेपाल राष्ट्र बैंकले देशको अर्थतन्त्र यही अवस्थामा अगाडि बढे आर्थिक संकट सिर्जना हुने बताएको छ । बैंकले चालु आवको बैशाख ५ गतेदेखि १४ गतेसम्म उद्योगी तथा व्यवसायीहरुको राय लिँदै गरेको सर्वेक्षणले यस्तो अवस्था...बाँकी