काठमाडौं । बीमा समितिले हिमालयन रिलाई पुनर्बीमा कम्पनीको लाइसेन्स दिने भएको छ । हिजो बसेको बीमा समिति संचालक समिति बैठकले हिमालयन रिलाई पुनर्बीमा कम्पनी संचालनको सहमति दिने निर्णय भएको समितिका प्रवक्ता राजुरमण पौडेलले जानकारी दिए...बाँकी
राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले यही जेठ २५ गते मंगलबार देखि 8.5% RBBL Debenture, 2083 नामको ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले ६ वर्ष अवधि भएको वार्षिक ८.५० प्रतिशत ब्याजदर भएको कुल २ अर्ब...बाँकी
काठमाडौं । एनएमबि बैंकद्वारा नेपालमै पहिलोपटक ऊर्जा ऋणपत्र जारी गरेकोमा ४ दिनमै मागभन्दा अत्याधिक आवेदन परेको छ । उक्त ऊर्जा ऋणपत्र जेठ ९ गते आईतबारदेखि बिक्री खुल्ला गरिएकोमा पहिलो ४ कार्यदिन भित्रै अत्याधिक आवेदनको कारणले...बाँकी
काठमाडौं । नबिल बैंकको कम्पनी सचिवमा प्रविण पौड्याल नियुक्त भएका छन् । जेठ ७ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले पौडेललाई कम्पनी सचिवमा नियुक्त गरेको हो । यससँगै नवनियुक्त कम्पनी सचिव पौडेलले सोही मितिदेखि नै...बाँकी
काठमाडौं । प्राइम कमर्शियल बैंकको अध्यक्षमा राजेन्द्रदास श्रेष्ठले निरन्तरता पाएका छन् । जेठ १४ गते बसेको बैंक सञ्चालक समितिको बैठकले अध्यक्ष श्रेष्ठलाई नै निरन्तरता दिएको हो । बैठकले उनलाई निजको सञ्चालक समितिको सदस्यको पदावधि कायम...बाँकी
काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थमन्त्रालयमा आयोजित एक समारोहमा चालु आर्थिक वर्ष २०७७/७८ को आर्थिक सर्वेक्षण सार्वजनिक गरेका छन् । त्यस अवसरमा राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेल, नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी,...बाँकी
काठमाडौं । नेप्सेमा एकैदिन दुई इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोज भएको छ । जेठ १४ गते सिद्धार्थ इन्स्योरेन्स र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीको सेयर मूल्य समायोजन भएको हो । जसमध्ये सिद्धार्थ इन्स्योरेन्सको १२ प्रतिशत बोनस...बाँकी
काठमाडौं । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकको संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको छ । कम्पनीको १३ लाख १२ हजार ५४९ कित्ता संस्थापक शेयर सर्वसाधारण शेयरमा परिणत भएको हो । अब बैंकको शेयर संरचना संस्थापकको ५१...बाँकी
काठमाडौं । समता घरेलु लुघवित्त वित्तीय संस्थाले बनेपा नगरपालिकाको कार्यालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । विश्वव्यापी महामारीको रुपमा फैलिएको दोस्रो लहरको कोरोना भाइरस (कोभिड–१९) को संक्रमण जोखिमलाई मध्यनजर गर्दै बनेपा नगरपालिकाभित्र सञ्चालित कोभिड अस्पतालहरुको...बाँकी
काठमाडौं । शुक्रबारदेखि काठमाडौं उपत्यकाका तीन जिल्लामा बैंकका सीमित शाखा मात्र सञ्चालन हुने भएको छ । शुक्रबारदेखि निषेधाज्ञामा थप कडाई भएपछि नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त क, ख, ग र घ वर्गका बैंक तथा वित्तीय संस्थाहरुलाई...बाँकी