काठमाडौं । जाल्पा सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको आइपीओमा लगानीकर्ताको ओइरो आवेदन परेको छ । आइपीओ निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेडका अनुसार आज साँझ ५ः१५ बजेसम्ममा २२ लाख ३९ हजार २८१ जना आवेदकलेबाट...बाँकी
काठमाडौं । हिमचुली बचत तथा ऋण सहकारी संस्था लिमिटेड सिद्धार्थनगर–७, रुपन्देहीको शेयर सदस्यलाई दुर्घटना बीमा वापतको रकम हस्तान्तरण गरिएको छ । सहकारीका शेयर सदस्य स्व. रामअवध कोहारको परिवारलाई बीमा वापत १० लाख रुपैयाँ हस्तान्तरण गरिएको...बाँकी
काठमाडौं । मञ्जुश्री फाइनान्सले काठमाडौंको काठमाडौं महानगरपालिका–७, चाबहिल तथा टोखा नगरपालिका–४, गोंगबुमा शाखा सञ्चालनमा ल्याएको छ । फाइनान्सको यसअघि नारायणगढ, न्युरोड–काठमाडौं, बुटवल, धनगढी, इटहरी, विराटनगर, नेपालगञ्ज, धरान, पोखरा, विरगञ्ज, मुर्गिया, योगीकुटी, मणिग्राम, भैरहवा, गैंडाकोट, हाकिमचौक...बाँकी
काठमाडौं । एनआईसी एशिया बैंकले ०७८ कात्तिक १ गतेदेखि ल्याएको सर्वश्रेष्ठ बचत खाता योजनामा ग्राहक सहभागिता उत्साहपूर्ण रहेको बताएको छ । बैंकले ग्राहक मागअनुसार यसअघिको सर्वश्रेष्ठ बचत खातामा पाइने १ वर्ष अवधिसम्म उपलब्ध हुँदै आएको...बाँकी
काठमाडौं । प्राइम कमर्सियल बैंकले संस्थापक शेयर बिक्री गर्ने भएको छ । कम्पनीले बैंकका संस्थापक शेयरधनीको नाममा रहेको उक्त शेयर विक्री गर्न लागेको जनाएको छ । शेयरको प्रतिकित्ता मूल्य भने तोकिएको छैन । उक्त शेयर...बाँकी
काठमाडौं । स्वाबलम्बन लघुवित्त वित्तीय संस्थाको मुनाफा २७.४२ प्रतिशलते बढेको छ । संस्थाले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा २३ करोड ५१ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । संस्थाले गत वर्षको यही अवधिमा १८...बाँकी
काठमाडौं । एनसिसी बैंकका सञ्चालक निशेष प्रधानले राजीनामा दिएका छन् । सर्वसाधारण समूहका प्रधानले व्यक्तिगत कारण देखाएर माघ २३ गते सञ्चाल समितिको सदस्य पदबाट राजीनामा दिएका थिए । बैंकको माघ २३ गते दिनको ३ बजे...बाँकी
काठमाडौं । युनियन लाइफ इन्स्योरेन्स कम्पनीले नयाँ विशेषता भएको जीवन आवरण बीमा योजना संचालनमा ल्याएको छ । कम्पनीले बीमा समितिबाट सो योजना स्वीकृत गराई कार्यान्वयनमा ल्याएको हो । यस योजनामा बीमा गर्ने व्यक्ति बीमा अवधिसम्म...बाँकी
काठमाडौं । कुमारी बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत अनुजमणी तिमल्सिना र नायव प्रमुख कार्यकारी अधिकृत मनिस तिमल्सिना बैंकबाट बाहिरिएका छन् । दुवै जनाले पदबाट राजीनामा दिएर बाहिरिएका हुन् । उनीहरुले स्वेच्छिक अवकास लिएर बैंकबाट बाहिरिएका...बाँकी
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले ललितपुर जिल्लाको बाग्मती गाउँपालिकाको सुबानेमा शाखारहित बैंकिङ्ग सेवा प्रारम्भ गरेको छ । बैंकले उक्त सेवा सञ्चालनका लागि स्थानीय व्यवसायी मन्दिरा न्यौपानेलाई व्यवसायिक प्रतिनिधि नियुक्त गरेको छ । शाखारहित बैंकिङ्गको साथै...बाँकी