News Portal

  • गृहपृष्ठ अर्थ/बाणिज्य, कर्पोरेट, बैंक/वित्त, लाभांश, विमा, समाचार

    प्रुडेन्सियल इन्स्योरेन्सको लाभांश घोषणा

    काठमाडौं । प्रुडेन्सियल इन्स्योरेन्सले गत आर्थिक वर्षको लाभांश घोषणा गरेको छ । इन्स्योरेन्सले आर्थिक वर्ष २०७७/७८ को नाफाबाट सेयरधनीलाई करसहित ७.३६८ प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको हो । माघ २४ गते बसेको इन्स्योरेन्सको सञ्चालक...बाँकी

    सरकारले सुदुरपश्चित प्रदेशमा ३५० मेगावाट क्षमताको सौर्य उर्जा उत्पादन गर्ने

    काठमाडौं  । प्रधानमन्त्री तथा लगानी बोर्डका अध्यक्ष शेर बहादुर देउवाको अध्यक्षतामा लगानी बोर्डको ४९ औं बैठक आज  मंगलबार सम्पन्न भएको छ । प्रधानमन्त्री  निवास बालुवाटारमा सम्पन्न उक्त बैठकले सुदूरपश्चिम प्रदेशमा पर्ने डोटी जिल्लाको दिपायल सिलगढी नगरपालिका...बाँकी

    नेशनल मर्चेन्ट बन्यो ‘नेपाल लाइफ क्यापिटल’, कम्पनी रजिष्ट्रारले दियो अनुमति

    काठमाडौं । नेपाल लाइफले नेशनल मर्चेन्ट बैंकर खरिद गरेर आधिकारिक रुपमा ‘नेपाल लाइफ क्यापिटल’ बनाएको छ । मर्चेन्टको मंसिर २७ गतेको विशेष साधारणसभाले आफ्नो चल अचल सम्पत्ती सहित सम्पूर्ण दायित्व नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले खरिद...बाँकी

    सूर्या लाइफद्वारा घातक रोग वापतको दाबी रकम भुक्तानी

    काठमाडौं । सूर्या लाइफ इन्स्योरेन्स कम्पनीले काभ्रेपलाञ्चोक, बनेपा नगरपालिका–१३ का बीमित दिपेन्द्र परियारलाई घातक रोग वापतको ५ लाख रुपैयाँ हस्तान्तरण गरेको छ । उनलाई बीमालेख लिएको १ बर्ष नबित्दै क्यान्सर भएको थियो । सोहीअनुसार कम्पनीले...बाँकी

    रिलायबल लाइफको जीवन बीमा कोष ८९ प्रतिशतले बढ्यो

    काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो त्रैमाशिक अवधिमा जीवन बीमा कोष ८९.२८ प्रतिशतले बढाउन सफल भएको छ । चालु आर्थिक वर्षको दोस्रो त्रैमाशसम्ममा कम्पनीको जीवन बीमा कोषमा तीन अर्ब ६१...बाँकी

    जनउत्थानको अर्धवार्षिक समीक्षा बैठक तथा धितो मूल्याङ्कन तालिम सम्पन्न

    काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्थाको मिति २०७८ माघ २०, २१ र २२ गते कास्की जिल्लाको पोखरा मा आर्थिक वर्ष २०७८/७९ को अर्धवार्षिक समिक्षा बैठक तथा धितो मूल्यांकन तथा जोखिम व्यवस्थापन तालिम वित्तीय संस्थाका...बाँकी

    स्मार्टच्वाइस टेक्नोलोजिज र कामना सेवा विकास बैंकबीच सम्झौता

    काठमाडौं । नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली सञ्चालकको अनुमतिपत्र प्राप्त स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड र राष्ट्रिय स्तरको “ख” वर्गको इजाजतपत्र प्राप्त कामना सेवा विकास बैंक लिमिटेडवीच भुक्तानी सेवा र फस्र्यौटको क्षेत्रमा सहकार्य गर्नका लागि सम्झौता सम्पन्न...बाँकी

    मिदास टेक्नोलोजीको हेल्थकेयर एप मेरो डक्टर एप १ लाखभन्दा बढी डाउनलोड

    काठमाडौं । मिदास टेक्नोलोजीको हेल्थकेयर एप “मेरो डाक्टर” ले स्थापना भएको ८ महिनाको छोटो अवधिमा १ लाखभन्दा बढी डाउनलोड तथा ३५ हजारभन्दा बढी बिरामीहरुलाई सेवा पु¥याएको छ । सँगसगै, मेरो डाक्टरमा सूचीबद्ध अस्पतालहरुबाट ३ महिनाको...बाँकी

    सिटिजन लाइफद्वारा घातक रोग वापत १० लाख रुपैयाँ हस्तान्तरण

    काठमाडौं । सिटिजन लाइफद्वारा बीमित स्वयं सरिना लामालाई प्राण घातक रोग विरुद्ध १० लाख दावी भुक्तानी गरेको छ । सिन्धुपाल्चोक दुली धादिङ्ग स्थायी घर भई हाल ललितपुर बसोबास गर्दै आएकी लामाले २०७४ मा सिटिजन लाइफ...बाँकी

    महालक्ष्मी लाइफको नाफामा सामान्य सुधार हुँदा खुद बीमाशुल्क ४३५ ले बढ्यो

    काठमाडौं । महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले आर्थिक बर्ष २०७८÷७९ को दोस्रो त्रैमासको वित्तीय विवरण प्रकाशन गरेको छ । कम्पनीले प्रकाशन गरेको वित्तीय विवरणअनुसार सबै सूचकमा प्रगति गरेको देखिन्छ । कम्पनीले समिक्षा अवधिसम्ममा ६७ करोड ९१...बाँकी